काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवासबाट आफ्नो निजी निवास (बोहराटार) पुगेका छन्।
राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीका अनुसार पौडेल राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि पहिलोपटक शनिबार निजी निवास पुगेका हुन्।
राष्ट्रपति पौडेल गत फागुन २९ गते बोहोराटारस्थित निजी निवासबाट शीतल निवास सरेका थिए।
1691215352.jpg)
1691215351.jpg)
1691215351.jpg)
1691215350.jpg)
1691215349.jpg)
1691215349.jpg)
1691215350.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।