• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत १, २०८२ Sun, Mar 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मधेशका मुख्यन्यायधिवक्ता ठाकुरमाथि यौन दुर्व्यवहारको आरोप

64x64
नेपाल लाइभ शनिबार, साउन २०, २०८०  १०:४०
1140x725

काठमाडौं– मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता वीरेन्द्र कुमार ठाकुरमाथि हिंसा र यौन दुर्व्यवहारको आरोप लागेको छ। कार्यालयमा कार्यरत एक कार्यालय सहयोगीले उक्त आरोप लगाएकी हुन्।

महान्यायाधिवक्ता कार्यालयमा विगत ६ वर्षदेखि कार्यालय सहयोगीका रुपमा कार्यरत अनिलाकुमारी यादवले ठाकुरमाथि यौन दुर्व्यवहार र मानसिक यातना दिएको आरोप लगाएकी हुन्। उनले आफू महान्यायाधिवक्ताबाट असुरक्षित बनेको भन्दै मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष गुहार मागेकी छिन्। 

उनले मुख्यमन्त्री यादवसमक्ष ठाकुरविरुद्ध  साउन १४ गते उजुरी दिएकी थिइन्। तर उक्त उजुरीको पत्र अहिले सार्वजनिक भएपछि घटना बाहिरिएको हो। उनलाई पहिलो कार्यकालका मुख्यमन्त्री लालबाबु राउतले 'एक सहिद परिवार एक रोजगार' कार्यक्रम अनुसार करारमा कार्यालय सहयोगी नियुक्त गरेका थिए। मधेश आन्दोलनका सहिद रामविवेक यादवकी श्रीमती हुन् अनिला। 

पीडित यादवले मुख्यन्यायाधिवक्ता ठाकुरले मानसिक यातना दिएको र अप्रत्यक्ष रुपमा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । आफूमाथि कुनै पनि प्रकारको हिंसा गर्न सक्ने भन्दै सुरक्षा प्रदान गर्न उजुरीमा उल्लेख गरेकी छिन्। 

उनले उजुरीमा भनेकी छिन्, ‘‘न्यायाधिवक्ता ठाकुरले कार्यालयमा काम काज गर्दाको अवस्थामा काम ठिकै गर्छौं, काम तिम्रो राम्रो छ भन्ने गर्नु भएको तर तिम्रो अनुहारमा मुस्कान छैन, रिसाएको जस्तो गरी सँधै किन बस्छौ, म उपस्थित हुँदा सँधै हसमुख भई आउनु, मैले जे जे भन्छु त्यो सबै मान्नु, नत्र तिमी काममा आउनु पर्दैन, म तिम्रो म्याद थप्दिन भनि मानसिक यातना र अप्रत्यक्ष रुपमा यौन दुर्व्यवहार गर्ने कार्य गर्नु भएको छ।’

Ncell 2
Ncell 2

359540830_1312779459328143_7213995091052551958_n1691211287.jpg

यता मुख्यन्यायाधिवक्ताको कार्यालयले भने ठाकुरमाथि लगाएको आरोप निराधार भएको दाबी गरेको छ। शुक्रबार कार्यालयको नाममा जारी विज्ञप्तिमा हस्ताक्षर भने कसैको छैन। कार्यालयले करारको म्याद थप गर्ने विषयलाई लिएर महान्यायाधिवक्ताको चरित्र हत्या गर्न खोजिएको दाबी गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘म्याद थप नगर्ने विषय उठान गर्दा मैले नियुक्ति गर्ने व्यक्ति समक्ष निवेदन पेस गरेको हुँ भनेर बोलेको कुरा कार्यालय सहयोगी अनिलाले नै सोही कार्यकक्षमा लुकाई छिपाई अनुमतिबिना लिएको भिडियोबाटसमेत देखिन आएको छ। सहयोगी अनिलाले नै म्याद थप गर्ने विषयलाई नै लिएर मेरो चरित्र हत्या हुने गरी निवेदन प्रस्तुत गरेको विषय निजले तयार गरेको भिडियोबाट नै खण्डन गरेको प्रमाणसमेत मसँग सुरक्षित रहेको छ।’

364432132_665004982326168_6955665901543101192_n1691211287.jpg

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राप्रपाले टुङ्ग्यायो समानुपातिक सांसद बन्ने ४ जनाको नाम
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस
समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम पठाउने कांग्रेसको निर्णय, १५ महिला
सम्बन्धित सामग्री
मन्त्रिपरिषद् बैठक सुरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो । आइतबार, चैत १, २०८२
राप्रपाले टुङ्ग्यायो समानुपातिक सांसद बन्ने ४ जनाको नाम आइतबार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले नाम टुङ्गो लगाएको हो । आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस पार्टीले आजै सिफारिस भएकाहरूको सूची निर्वाचन आयोगमा बुझाउने भएको छ । आइतबार, चैत १, २०८२
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठक सुरु आइतबार, चैत १, २०८२
राप्रपाले टुङ्ग्यायो समानुपातिक सांसद बन्ने ४ जनाको नाम आइतबार, चैत १, २०८२
रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस आइतबार, चैत १, २०८२
समानुपातिकको बन्दसूचीबाट २० जनाको नाम पठाउने कांग्रेसको निर्णय, १५ महिला आइतबार, चैत १, २०८२
कांग्रेसको आधिकारिकता विवादको पेसी हेर्न नभ्याइनेमा आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
कार्की आयोगले ओलीलाई दोषी देखाए मुलुक द्वन्द्वमा जाने महेश बस्नेतको चेतावनी शनिबार, फागुन ३०, २०८२
कांग्रेसले समानुपातिकतर्फका सांसदको नाम आइतबार टुंग्याउने शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण रास्वपाको सचिवालय बैठक सर्‍यो शनिबार, फागुन ३०, २०८२
रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्