काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं बस्दै आएका २४ जना उपसचिव र ११ जना शाखा अधिकृतको सरुवा गरेको छ।
सरुवा भएका कर्मचारीहरुलाई विभिन्न स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
निमित्तका भरमा चल्दै आएका मधेस प्रदेशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको मन्त्रालयले जनाएको छ।
सरुवा भएका कर्मचारीको सूची



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।