काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा लम्पीस्कीन रोगको महामारीबारे जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ।
देशका सबै जिल्लामा पशुचौपायाहरु लम्पीस्किन रोगबाट मरेको र यो रोग निदानका लागि आवश्यक खोपको उपलब्धता नभएका कारण किसानहरु मर्कामा परेकाले उनीहरुको समस्या समाधानका लागि महामारीबारे संसद्मा छलफल हुन आवश्यक रहेको रास्वपाले बताएको छ।
साथै सरकारले वास्तविक क्षतिको विवरण पनि सार्वजनिक नगरेको अवस्थामा महामारीले किसानमा निम्त्याएको समस्याबारे सरकार गम्भीर हुन आवश्यक रहेको रास्वपाले प्रस्तावमा उल्लेख गरेको छ।
यस्तो छ प्रस्ताव
1690891927.jpg)
1690891926.jpg)
1690891926.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।