• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जब अनियमितताका काण्ड सार्वजनिक हुन्छ, तब शीर्ष नेताबीच तीव्र भेट हुन्छ

64x64
नेपाल लाइभ मंगलबार, साउन १६, २०८०  ०९:०३
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार र सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भयो। प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बोलाउन र संसद्‌लाई सहज ढंगले सञ्चालन गर्न बैठकमा छलफल भएको बताइएको छ। तर समय सन्दर्भले भने अन्य विषयमा ‘समझदारी’को आशंका उत्पन्न गरेको छ। त्यो विषय हो- सुन काण्ड।

साउन २ गते राति हङकङबाट आएको एक विमानमा स्कुटरको  ‘ब्रेक सु’को आवरणमा झन्डै एक क्विन्टल सुन पनि आयो। त्रिभुवन विमानस्थलभित्रको सबै प्रणाली पार भएर सिनामंगल ल्याइएपछि सो सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गर्‍यो। यसमाथि अनुसन्धान भइरहेको छ।

यस प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिक्रियाले धेरैलाई अचम्मित तुल्याएको छ। साउन ८ गते कम्बोडिया भ्रमणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा सुन प्रकरणमा शंका गरिएका अमुक व्यापारीको बचाउमा उत्रिएको भान पर्नेगरी अभिव्यक्ति दिएका थिए। र गृहमन्त्री श्रेष्ठप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

अर्कोतिर, सुन प्रकरणमा केही माओवादी नेताहरुको पनि नाम जोडिएको छ। खासगरी सुन तस्करीमा संलग्न भएको आरोपमा दावा छिरिङ पक्राउ परेपछि माओवादी नेताहरुसँग उनको सम्बन्धको खुलासा भइरहेको छ। फोटो तथा भिडिओहरु सार्वजनिक भइरहेको छ। सुन प्रकरणमा दोषीलाई नछाड्ने भन्दै आएका गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि दबाब बढेको छ।

सुन प्रकरणमा एमालेले गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतप्रति असन्तुष्टि व्यक्त गर्दै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताइरहेको छ नै, यो प्रकरणमाथि छानबिन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग पनि गरेको छ। उनीहरुको संलग्नता र सेटिङबिना सुन विमानस्थलबाट बाहिरिन सम्भव नभएको भन्दै उसले छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने बताइरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यही पृष्ठभूमिमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट भएको हो। दुई शीर्ष नेताहरुबीचको औपचारिक र अनौपचारिक कुराकानीको विस्तृत विवरण त सार्वजनिक हुँदैनन् तर यस्ता भेटले सुन प्रकरणको अनुसन्धान फासफुस हुने हो कि भन्ने आशंका भने सिर्जना भएको छ।

यसअघि गत वैशाखमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहलाई सहयोग गरेको र लाभ लिएको आरोपमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। त्यस्तै, कांग्रेसका शीर्ष नेताहरुमाथि पनि आशंका गरिएको थियो। पछि त पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ नै परे।

वैशाख २० मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि भोलिपल्टै एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगे। उनी वैशाख २३ मा पनि उनीहरुबीच भेट भयो। कांग्रेसका नेताहरु र खासगरी आफ्नै पत्नी आरजु राणामाथि पनि पक्राउ पुर्जी जारी हुने चर्चाबीच भेटघाटमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि जोडिए। तीन नेताहरुबीच वैशाख २६, २७ र ३१ मा भेट भएको थियो।

Xtrem
Xtrem

त्यतिबेला पनि संसद्लाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल केन्द्रित रहेको बताइयो। तर, आशंका भने शरणार्थी प्रकरणसँगै जोडेर गरिएको थियो। यो आशंकालाई एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले शीर्ष नेताहरुलाई नै सुनाइदिएको बताएका थिए।

वैशाख ३१ मा सचेतकहरु समेतको भेटपछि नेम्वाङले प्रतिक्रिया दिएका थिए,  ‘प्रसंगवश यो विषय (शरणार्थी प्रकरण) उठेको थियो, वर्तमान अवस्था, तपाईंहरु तीन नेता त बस्ने बित्तिकै भुटानी शरणार्थीको बारेमा छलफल गर्न बस्यो, भनेर चर्चा हुन्छ के हो भनेर हाँस्दै सोध्ने मान्छे मै हो।’

आजकाल शरणार्थी प्रकरणका बारेमा खासै चर्चा हुँदैन। नयाँ काण्डको रुपमा सुन प्रकरण आएको छ। तर नेताहरुको भेट-शृंखला पनि सुरु भएको छ। रोचकचाहिँ के छ भने, अरु बेला दन्तबझान गर्ने र आरोप प्रत्यारोपमा उत्रिने नेताहरु काण्ड सार्वजनिक भइसकेपछि भने सौहार्दपूर्ण वातावरणमा भेट गर्ने गरेका छन्।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने
सम्बन्धित सामग्री
संविधान जोगाउन युवालाई आन्दोलनका लागि तयार रहन महेन्द्र यादवको आग्रह नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले युवाहरू आन्दोलन र जेल जानसमेत तयार हुनुपर्ने बताएका हुन् । उनले अहिलेको राजनीतिक परिस्... बुधबार, असोज २१, २०८३
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जसपा नेपालबिच एकता भएपछि बस्न लागेको यो पहिलो बैठक हो । बुधबार, असोज २१, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बोलाएको छ। पहिलो बैठक बिहीबार तय भएको एमाले सचिवालयले जनाएको हो। बैठक दिउँसो १ बजेदेखि... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने बुधबार, असोज २१, २०८३
इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा बुधबार, असोज २१, २०८३
संविधान जोगाउन युवालाई आन्दोलनका लागि तयार रहन महेन्द्र यादवको आग्रह बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्