पाँचथर– रिस थाम्न नसक्दा एक व्यक्तिले छुराले हानेर आफ्नै बाबुको हत्या गरेका छन्।
वा गाउँपालिका–३ बस्ने २७ वर्षीया दिव्यारानी माङलाकले बाबुको हत्या गरेका हुन्। उनलाई प्रहरीले पक्राउ गरेको छ ।
माङलाकले बुधबार राति ५४ वर्षीय बाबु वकिलबहादुर माङलाकलाई धारिलो हतियार छुरा कोखामा प्रहार गर्दा गम्भीर घाइते भएकोले स्थानीय मेडिकल हुदै थप उपचारको लागी शुक्रबार धरान घोपा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । पारिवारीक झगडामा हत्या भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।