काठमाडौं– लघुवित्त पीडितहरुले नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका छन्।
1690360412.jpg)
‘लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ गठन गरी पीडितहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन्।
1690360413.jpg)
बुधबार बिहान माइतीघर मण्डलामा भेला भइ संसद् भवन घेराउ गर्न पुगेका उनीहरुले विरोध प्रदर्शन गरेका हुन्। उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग अघि सारेका छन्।
1690360412.jpg)
आफ्ना माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गर्नुपरेको उनीहरुको भनाइ छ। पीडितहरूले लुघवित्तलाई खारेज गर्नुपर्ने, साँवासहित ब्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गरेका छन्।
1690360411.jpg)
1690360410.jpg)
1690360410.jpg)
1690360409.jpg)
1690360409.jpg)
1690360407.jpg)
1690360408.jpg)
1690360408.jpg)
1690360415.jpg)
1690360415.jpg)
1690360414.jpg)
1690360414.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।