• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बिम्स्टेक सार्कको विकल्प हुँदैन -प्रधानमन्त्री ओली

64x64
नेपाल लाइभ बिहीबार, भदौ १४, २०७५  १४:००
1140x725

काठमाडाै‌ं- प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विकल्पका रुपमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक) नभएको बताएका छन्। बिम्स्टेकको चौथो शिखर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्। 

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस क्षेत्रका राष्ट्रहरू साझा रुपमा मौसम परिर्वतनको मुद्दाबाट गुज्रिएको बताए। उनले भने, ‘हामीले नगरेको गल्तीको सजायाँ हामीले भोगेका छौं, यो समस्याको निराकरणका लागि सामूहिक रूपमा अघि बढ्नुको विकल्प छैन।’

प्रधानमन्त्री ओलीले युवाहरूको क्षमता अभिवृद्धि गर्नमा जोड दिएका छन्। ‘युवामा लगानी गर्नु भनेको भविष्यमाथि लगानी गर्नु हो, त्यसैले युवाहरूको क्षमता बढाउन सामूहिक रुपमा अघि बढ्नु पर्छ’, ओलीले भने। बिम्स्टेक क्षेत्र विकास हुनका लागि यस क्षेत्रमा रहेका राष्ट्रबीचको दूरी घट्नुपर्ने भन्दै ओलीले सम्बोधनमा विचार र व्यापारको कनेक्टिभिटिमा जोड दिएका छन्।  

बंलादेशकी प्रधानमन्त्री शेख हसिनाले बंलादेशले आफ्नो स्वतन्त्रताको सुरुवाती दिनदेखि क्षेत्रीय संगठनमा जोड दिएको बताएकी छन्। उनले यस क्षेत्रको समृद्धिका लागि शान्ति र स्थायित्वमा जोड दिएकी छन्। 

बंलादेशले बिम्स्टेकको मौसम परिर्वतन सम्बन्धी मुद्दामा नेतृत्व लिएको र त्यसमा देखिने खालका कामहरू गरेको बताइन्। विश्व राजनीति परिर्वतनशील रहेको बताउँदै उनले बिम्स्टेक त्यही अनुरूपमा अघि बढ्नुपर्ने उल्लेख गरिन्।

Ncell 2
Ncell 2
nimb
nimb

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेक राष्ट्रहरुबीचको सैन्य अभ्यासमा जोड दिएका छन्। शान्ति र स्थायित्वले मात्रै आर्थिक समृद्धि हाँसिल हुने बताउँदै मोदीले सैन्य अभ्यासको मुद्दालाई प्राथमिकताका  साथ सम्बोधन गर्नुपर्ने बताएका छन्।

अहिलेको विश्व परिवेशमा कुनै देश पनि देश एक्लै अघि बढ्न सक्दैन भन्दै मोदीले यस क्षेत्रका राष्ट्रहरूसँग भारत हरेक क्षेत्रमा सहकार्य गर्न तत्पर रहेको सम्बोधनका क्रममा उनले बताएका हुन्। 

‘यस सम्मेलनमा सहभागी सबै देशहरु कृषिप्रदान देश रहेकाले हामी बढ्दो मौसम परिर्वतनको मुद्धाबाट प्रताडीत रहका छौँ’, मोदीले भने। आर्थिक सहकार्यका निम्ति उनले तटीय, ‘ब्लु–इकोनोमी’, भन्सार र कनेक्टिभिटीमा सहर्काय गर्न सकिने उनले बताएका छन्। यस क्षेत्रमा जनसम्पर्क बढाउन महिला सांसदहरूलाई प्रभावकारी बनाउनु पर्ने उनको तर्क छ। 

Xtrem
Xtrem

हिमालय र बंगालका खाडी राष्ट्रसँग जोडिएका देशहरूले प्राकृतिक प्रकोपको सामना गरी रहेको बताउँदै मोदीले यस क्षेत्रका देशहरूले एक आपसमा मानवीय सहायता एवम् प्रकोप नियन्त्रणका लागि  सहयोग र समन्वय हुनुपर्ने बताएका छन्।

महिला सांसदहरुलाई अघि बढाउन नशालु पदार्थसँग सम्बन्धित विषयमा बिमस्टेक कार्यक्षेत्र भित्र रहेर भारतले निकट भविष्यमा नै एक सम्मेलनको आयोजना गर्ने मोदीले बताएका  छन्। चौथो शिखर सम्मेलन ठोस कदम उठाउने राम्रो अवसर भएको मोदीले बताए । 

कार्यक्रममा भुटान, म्यानमार, श्रीलंका र थाइल्याडका कार्यकारी सरकार प्रमुखहरुले पनि सम्बोधन गरेका छन्।

बिम्स्टेक सचिवस्तरीय विशेष बैठककले भदौ १२ गते सहमतिमा पुर्याएका एजेण्डालाई आज बसेको कार्यकारी सरकार प्रमुखहरूको सम्मेलनले सर्वसम्मत पारित गरेको छ। शुक्रबार काठमाडौँ घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुनेछ। 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०७५  १४:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह बुधबार, असोज ७, २०८३
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्