• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ ६, २०८३ Wed, May 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

असार मसान्तसम्मको विकास खर्च ६६ प्रतिशत, किन सोचेअनुरुप हुँदैन?

64x64
नेपाल लाइभ मंगलबार, साउन २, २०८०  १७:४९
1140x725

काठमाडौं- भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आर्थिक वर्ष २०७९/०८० मा मन्त्रालयको  विकास खर्च ६६ प्रतिशत भएको बताएका छन्। 

मंगलबार ‘विकास खर्चको वर्तमान अवस्था र पूर्वाधार विकासमा देखिएका चुनौती’ विषयमा बोल्दै उनले अघिल्ला वर्षहरुमा भन्दा केही प्रतिशतले मात्र विकास खर्च कमी रहेको बताए।

‘गत वर्ष स्रोतमाथि सरकारको दबाब थियो। सरकारले नै २० प्रतिशत खर्च कटौती गर्न भनेको थियो। राजस्व संकलन समेत प्रक्षेपेण गरे अनुसार भएन,’ उनले भने। प्रक्षपण गरे अनुसार यो एकतिहाइ कम खर्च भएको उनको भनाइ छ। 

‘यो अवस्थामा थुप्रै समस्या भए। यही बेला राष्ट्रिय निर्माण व्यवसायी महासंघले समय थप्नु पर्छ भन्ने माग उठायो। सरकारले पनि त्यसलाई सम्बोधन गर्‍यो,’ उनले भने। यो वर्ष विकास खर्च एकदम नराम्रो भएको र यी सीमितताका बाबजुद यति खर्चलाई औसत नै मान्नु पर्ने शर्माले बताए। 

किन सोचेअनुरुप हुँदैन ?
सचिव शर्माले विकास खर्च सोचेअनुरुप नहुने समस्या वर्षैपिच्छे दोहोरिँदै आएको बताए। यस्तो समस्या हुन नदिन आर्थिक वर्ष सुरुबाटै विकास निर्माण योजना र बजेट विनियोजनमा ध्यान दिएर काम गर्नुपर्ने बताए।

‘समस्या नपरेकै वर्ष पनि सोचेअनुरुप विकास खर्च हुने गरेकै छैन। यो दाहोरिइरहन्छ। यो किन हुन्छभन्दा विकासका आयोजना छनोटदेखिका केही समस्याहरु यसमा दोहोरिरने गरेको छ। जस्तो विकास आयोजनाको छनोट र तयारीले लामो समय दिन्छ,’ उनले भने, ‘एकै वर्षमा आयोजना छान्ने टेन्डर आह्वान गर्ने अनि ९ वर्ष कार्यान्वयन गर्न लाउने त्यसपछि बजेटको तयारी गर्दा ५/७ वर्ष लाग्न सक्छ। आयोजना पूर्वतयारीभन्दा टेण्डर परिसकेपछि भइहाल्छ नि भन्ने मानसिकता भएको कारण पहिलो कारण हो।’ 

विकास निर्माणका काम गर्दा पूर्व तयारी भइनसक्दै आयोजना कार्यान्वयन गर्न नहुने उनले बताए। पूर्व तयारी विना आयोजना कार्यन्वायन गर्दा विकास निर्माण कार्यमा समस्या पर्ने उनको भनाइ छ।

यस्तै निर्माण व्यवसायीको क्षमताको कमी हुँदा विकास ढिलो हुने र विकास खर्च कम हुने उनको बताए। ‘सम्पूर्ण निर्माण उद्योग र उद्योगसँग सम्बन्धित व्यक्तिको क्षमता विकास हुन पर्छ। क्षमता कमजोर छ। यसो भनिरहँदा राज्यले दिने सुविधाहरु केही समयसम्म निजी क्षेत्रलाई दिनुपर्छ। यस्तो व्यवस्था भयो भने सम्पूर्ण निर्माण उद्योगको क्षमता बढ्छ,’ उनले भने। 

nimb
nimb
Ncell 2
Ncell 2

कर्पोरेट कल्चरमा निर्माण व्यवसायीलाई लैजानु पर्ने उनले बताए। जापानमा २ सय निर्माण व्यवसायी हुँदा विकासको गति उचाइमा हुनु र नेपालमा २३ हजार निर्माण व्यवसायी हुँदा पनि नेपाल विकासको हिसाबले धेरै पछाडि रहेको उनले बताए।

निर्माण व्यवसायीको सङ्ख्या धेरै भएर पनि विकास नहुनु भनेको निर्माण व्यवसायी दक्षताको कमी हुनु प्रमुख कारण रहेको उनको भनाइ छ।

यस्तै निर्माण सामग्री सबै पसलमा नपाउँदा माटो, ढुङ्गा बालुवा जस्ता सामग्री खोला वा जङ्गलबाट ल्याउनुपर्दा पनि समस्या भएको कारण पूर्वाधार विकासको प्रक्रियामा ढिलाइ हुँदा समस्या हुने बताए।

दक्ष जनशक्तिको अभावका कारण विकास निर्माणमा समस्या रहेको उनले बताए। यस्ता विभिन्न समस्याले गर्दा आर्थिक वर्षमा विकास खर्च कम भएको उनको भनाइ छ।

यस्तै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले असारमा पुँजीगत खर्चको २ खर्ब बढी खर्च भएको बताए। यो पुँजीगत खर्चको ६० प्रतिशत खर्च रहेको उनको भनाइ छ। 

हरेक वर्ष ४० प्रतिशतले पुँजीगत खर्च कम हुँदै गएको उनले बताए। विकास खर्च नघट्न असीमित विकास योजना तर्जुमा गर्ने र योजनामा सतप्रतिशत खर्च नगर्ने प्रवृत्ति रहेको उनको भनाइ छ। 

‘असीमित योजना ल्याउने तर योजनको वास्तविक प्राथामिकनालाई ध्यान दिँदैनौँ। योजना विनाका आयोजना धेरै हुने तर योजना अलपत्र परेको अवस्थामा छ। सरकारमा रहेका प्रभावशाली व्यक्तिहरुले आफ्नो कार्यक्षेत्रमा आयोजना लाने र उहाँहरु कमजोर भएपछि ती आयोजना निष्कृय हुने गरेकाले पनि योजना सतप्रतिशत खर्च नभएको हो,’ उनले भने।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३० अंकले बढ्यो शेयरबजार, ३ अर्ब ८२ करोडको कारोबार
सरकारलाई सदनप्रति जबाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ: हर्क साम्पाङ
प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार बस्ने
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? आज सुन तोलामा तीन हजार तीन सय रुपैयाँले घटेर दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार, जेठ ६, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर दुई लाख ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार, जेठ ५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ४८ पैसा र... मंगलबार, जेठ ५, २०८३
ताजा समाचारसबै
३० अंकले बढ्यो शेयरबजार, ३ अर्ब ८२ करोडको कारोबार बुधबार, जेठ ६, २०८३
सरकारलाई सदनप्रति जबाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ: हर्क साम्पाङ बुधबार, जेठ ६, २०८३
प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार बस्ने बुधबार, जेठ ६, २०८३
अधिवेशनमा खटिने गरी रास्वपाले तोक्यो केन्द्रीय प्रतिनिधि (सूचीसहित ) बुधबार, जेठ ६, २०८३
देशमा लगानीको वातावरण बन्न सकेन : विदुषी राणा बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ मंगलबार, जेठ ५, २०८३
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्