काठमाडौं – मंगलबार (आज) बिहान अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर ३३ मिनेट जाँदा ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको धक्का अछाम र आसपास क्षेत्रमा महसुस भएको केन्द्रले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।