• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

४५ दिनदेखि सहकारीका बचतकर्ता धर्नामा, सांसद भन्छन्- सरकारकै कारण सहकारी जोखिममा

64x64
नेपाल लाइभ आइतबार, असार ३१, २०८०  १९:२०
1140x725

काठमाडौं- निक्षेप रकमको सावाँ र ब्याज अबिलम्व फिर्ता गर्न माग राख्दै सहकारीका बचतकर्ताहरुले ४५ दिनदेखि माइतीघरमा आन्दोलन गरिरहेका छन्। उनीहरुले आफूहरुको बचत रकमको ब्याज र बोनस मात्रै नभएर मुलधन नै उच्च जोखिममा परेको भन्दै फिर्ता गराउन सरकारसँग अनुनय गरिरहेका छन्।

सहकारी पीडितहरुको सडकका मागले सदनमा समेत प्रवेश पाएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्ने अधिकांश सांसदहरुले सहकारी नियमन गर्न बेग्लै शक्तिशाली संस्था बनाउनुपर्ने माग गरेका छन्। साथै, सहकारीबाट पीडित भएकाहरुलाई न्याय दिन पनि सरकार समक्ष माग गरेका छन्। यस्तै, सहकारीहरु यो स्तरको जोखिममा पुग्नुमा राज्य पनि जिम्मेवार रहेको आरोप पनि सांसदहरुले लगाएका छन्। 

‘सांसदहरुको घरघरमा केही दिनअघिसम्म सहकारी पीडितहरुको रुवाबासी चल्थ्यो। अहिले घरघरमा धाएर, रुवाबासी गरेर भएन भनेर सबैलाई सुनाइरहेका छन्। आज यिनको जे अवस्था भएको छ, एक हदसम्म यसको जिम्मेवार राज्य पनि हो। अनुगमन गर्ने निकायले राम्रो अनुगमन गरेन,’ कांग्रेस महामन्त्री समेत रहेका सांसद गगनकुमार थापाले राज्यको गैरजिम्मेवारपनको उजागर गरे। 

त्यस्तै, अर्का महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले केही सहकारीको कमजोरीको कारण सबै सहकारीहरु आलोचित हुन पुगेकोले नियमन गर्न शक्तिशाली निकाय गठन गर्नुपर्ने माग गरे।

‘सहकारीकर्मी आन्दोलित छन्। केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएका पनि छन्। सरकारले यसको नियमन गर्न एउटा शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्नेछ,’ सांसद शर्माले सरकारसँग आग्रह गर्दै भने, ‘सहकारीकर्मीसँग संवाद गरी माग पूरा गर्न आग्रह गर्छु।’

राप्रपा सांसद ज्ञानबहादुर शाहीले सहकारीहरुले जनताको पैसा उठाएर हिनामिना गर्दा पनि राज्यले कारबाही नगरेको आरोप लगाएका छन्। 
‘सहकारी पीडितले आन्दोलन गरिरहेका छन्। जनताको पैसा उठायो, सहकारीमा राख्यो, लुट्यो। तिनीहरुलाई कानुनी कारबाही गर्ने कि नगर्ने?,’उनले सरकार समक्ष प्रश्न गरेका छन्।

कांग्रेस सांसद श्याम घिमिरेले तीन खम्बे अर्थनीतिमध्येको सहकारी खम्बा भत्किएको भन्दै चिन्ता व्यक्त गरेका छन्। ‘सरकारले स-गौरव घोषणा गरेको तीन खम्बे अर्थनीतिमध्ये एउटा खम्बा भत्किसकेको छ। सहकारीहरु भागेका छन्। बन्द गरेर हिँडेका छन्। सहकारी क्षेत्र जोखिममा परेको छ,’ सांसद घिमिरेले भने, ‘सहकारीलाई नियमन गर्ने संस्था बनाइयोस्।’

उनले सहकारीहरुको मर्जर गर्नमा प्रोत्साहन गर्नुपर्ने र राज्यले केही रकम ऋण दिएर भए पनि बचाउनुपर्ने माग गरेका छन्।  

Ncell 2
Ncell 2
nimb
nimb

‘सहकारीको कारोबारलाई राष्ट्रिय वित्तीय प्रणालीमा जोडियोस्। केही रकम ऋण दिएर भएर पनि सहकारी बचाउने काम गरियोस्। सहकारीको मर्जर नीतिलाई कडाइका साथ कार्यान्वयन गरियोस्,’ सांसद घिमिरेले भने। 

कांग्रेसका अर्का सांसद अर्जुननरसिंह केसीले सहकारीका बचतकर्ताको बचत पुँजी सुरक्षित हुनुपर्ने माग गरेका छन्। ४ खर्ब ७८ अर्ब बचत रहेको ३० हजार ७७९  सहकारीका ७३ लाख ३७ हजार सेयर होल्डरहरु अत्यन्त गम्भीर भएर सहकारी विरुद्ध आन्दोलन गरिरहेको भन्दै सांसद केसीले सरकारको त्यसमा ध्यान जानुपर्ने माग गरेका छन्। 

‘यति गम्भीर स्थितिमा पनि सरकारले के गरिरहेको छ, थाहा हुन सकेन। त्यसकारण यो बचत पुँजीको बारेमा सरकारले के गरिरहेको छ, सदनलाई जानकारी दिइयोस्,’ सांसद केसीले माग गरेका छन्। 

उता सांसद थापाले सरकारले लामो समयपछि वैशाख अन्तिम साता गठन गरेको कार्यदलको प्रतिवेदन तत्काल कार्यन्वन गर्न माग गरेका छन्। 

Xtrem

Xtrem

‘प्रतिवेदनले सुझाएको दीर्घकालीन अबलम्वन गर्नुपर्ने सुझाव अबलम्वन गर्नुपर्छ नै। तर त्यो भन्दा बढी कुरा जसको अहिले रकम रोकिएको छ तीनको रकम फिर्ता गर्नका लागि यो बुँदामा समेटिएको कुरा आजैबाट प्रराम्भ गरियोस्,’ सांसद थापाले भने, ‘हामी सहकारी पीडितको समाचार होइन उनीहरुले न्याय पाएको समाचार सुन्न चाहन्छौं।’

सरकारले वैशाख २६ गते अध्ययन कार्यदल बनाएको थियो। उक्त कार्यदलले पछिल्लो हप्ताको सोमबार मात्र २७ बुँदामा आफ्नो प्रतिवेदन बुझाइसकेको छ। 

पीडितहरूले आइतबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म बृहत प्रदर्शन गरेका छन्। सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समितिको आयोजनामा आइतबार बिहानैदेखि भएको प्रदर्शनमा प्रहरीले करिब १ दर्जनलाई गिरफ्तार गरेको छ। 

प्रदर्शनको क्रममा केही आन्दोलनकारी घाइते पनि भएका छन्। आफूहरूले बचत गरेको रकमको ब्याज, बोनस मात्र नभएर मुलधन नै जोखिममा परेको भन्दै सहकारी लगानीकर्ताहरू ४५ दिनदेखि माइतीघरमा आएर विभिन्न विरोधका कार्यक्रमहरू गरिरहेका छन्।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकमाथि कारबाही गर्न निर्देशन
क्रान्तिशिखाको प्रश्न: हामीलाई दुःखको लत लागेको हो ?
सांसद राईको गुनासो: जनताका प्रश्नको जवाफ नपाई अधिवेशन सकिँदैछ
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो सुनको मूल्य प्रतितोला रु. एक हजार ५०० र चाँदीको मूल्य २५ ले बढेको छ । शुक्रबार, असोज १६, २०८३
निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशभर निर्माणाधीन प्रसारण लाइनको निर्माण कार्यमा देखिएका अवरोधहरु हटाउन समन्वय थालेको छ। शुक्रबार, असोज १६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकमाथि कारबाही गर्न निर्देशन शुक्रबार, असोज १६, २०८३
क्रान्तिशिखाको प्रश्न: हामीलाई दुःखको लत लागेको हो ? शुक्रबार, असोज १६, २०८३
सांसद राईको गुनासो: जनताका प्रश्नको जवाफ नपाई अधिवेशन सकिँदैछ शुक्रबार, असोज १६, २०८३
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर शुक्रबार, असोज १६, २०८३
सुनको मूल्य बढ्यो शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्