• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

४७ अर्बले बढ्यो पेट्रोलियम आयात, ५ दिनका लागि मात्रै धान्नसक्ने भण्डारण क्षमता

64x64
नेपाल लाइभ बिहीबार, भदौ १४, २०७५  ०१:११
1140x725

काठमाडौं– पछिल्ला वर्षहरूमा पेट्रोलियम पदार्थको आयात ह्वात्तै बढेको छ। नेपाल आयल निगमका अनुसार गत आर्थिक वर्ष (आव) २०७४/७५ मा पेट्रोलियम पदार्थको आयात अघिल्लो आव २०७३/७४ मा भन्दा ४७ अर्ब रुपैयाँले बढेको छ।

वर्षेनी पेट्रोलियम पदार्थको माग बढ्दै जाँदा निगमलाई त्यसको आपूर्तिमा समेत समस्या देखिन थालेको छ। निगमका अनुसार हाल पेट्रोलको भण्डारण क्षमता ५ दिनलाईं मात्रै धान्ने अवस्था छ।

यस्तो छ आयात वृद्धिकाे अाकँडा

निगमका अनुसार गत आवमा २२ लाख ९७ हजार किलोलिटर (एक किलोलिटरमा एक हजार लिटर हुन्छ) पेट्रोलियम आयात भएको थियो। अघिल्लो आवमा यस्तो आयात २२ लाख २५ हजार किलोलिटर थियो।

एक वर्षकै अन्तरमा पेट्रोलियम आयात ७२ हजार किलोलिटरले बढेको हो।

निगमका अनुसार अहिले पेट्रोलियमको आयात वृद्धिदर वार्षिक करिब २० प्रतिशत पुगेको छ।

मागमा बढोत्तरी आएसँगै पेट्रोलियम पदार्थको आपूर्तिमा पनि वृद्धि भएको छ। निगमका अनुुसार गत आवमा डिजेलको बिक्रीमा २३ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, पेट्रोलको आयातमा २० प्रतिशत, डिजेलको २० प्रतिशत, हवाइ इन्धनको १८ प्रतिशत र मट्टीतेलको आयातमा १५ प्रतिशतले वृद्धि भएको छ।

निगमका अनुसार गत आवमा डिजेल १२ लाख ९७ हजार किलोलिटर बिक्री भएको छ भने पेट्रोलको बिक्री ४ लाख २ हजार किलोलिटर पुगेको छ। यस्तै, हवाइ इन्धनको बिक्री १ लाख ६४ हजार किलोलिटर र मट्टीतेलको बिक्री १९ हजार ४ सय किलोलिटर छ।

Ncell 2
Ncell 2
nimb
nimb

निगमका अनुसार अहिले पेट्रोलियमको आयात वृद्धिदर वार्षिक करिब २० प्रतिशत पुगेको छ।

यसकारण बढ्यो आयात

निगमका अनुसार पछिल्ला वर्षहरूमा पेट्रोलियम पदार्थको माग नै बढेको अवस्था त छँदैछ, यसबाहेक अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र विनिमय प्रणालीमा भएको उतारचढावले पनि आयात बढेको देखिन्छ।

Xtrem

Xtrem

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीब्र उतारचढाव आएको छ। कच्चा तेलको मूल्य बढ्दा नेपालले आयात गर्ने पेट्रोलियमको मूल्यमा पनि वृद्धि हुन्छ। तेलको अन्तर्राष्ट्रिय मूल्यमा वृद्धि आउँदा गत आवमा भारतमा पेट्रोलियमको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो।

निगमका अनुसार डलरको विनियम एक रुपैयाँ प्रतिडलरले वृद्धि हुँदा निगमलाई हाल भइरहेको आयातसँग हिसाब गर्दा मासिक करिब १५ करोड रुपैयाँ अतिरिक्त भार पर्ने देखिन्छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालले खरिद गर्ने तेलको मूल्यमा पनि वृद्धि हुन्छ। नेपालले भारतीय आयल निगमबाट तेल खरिद गर्दै आएको छ।

त्यस्तै, पछिल्लो समय अमेरिकी डलरको भाउ बढ्दा त्यसले पनि आयात मूल्य बढाएको छ। नेपालले इन्धनको मूल्य अमेरिकी डलरमा खरिद गरेर भारुमा भुक्तानी गर्छ। पछिल्लो समय डलरको तुलनामा भारु निरन्तर अवमूल्यन हुँदै आएको छ। विनिमय उच्च हुँदा डलर खरिद गर्न उति नै धेरै रकम खर्च हुन्छ।

हाल नेपालको सिमावर्ती क्षेत्रमा डिजेलको मूल्य भारतमा भन्दा २७ रुपैयाँ सस्तो छ। त्यस्तै, पेट्रोल पनि भारतमा भन्दा नेपालमा करिब २५ रुपैयाँ सस्तो छ।

निगमका अनुसार डलरको विनियम एक रुपैयाँ प्रतिडलरले वृद्धि हुँदा निगमलाई हाल भइरहेको आयातसँग हिसाब गर्दा मासिक करिब १५ करोड रुपैयाँ अतिरिक्त भार पर्ने देखिन्छ।

यसैगरी आयात गरिएको इन्धन तस्करी लगायतका माध्यमबाट भारत नै फर्किएर जाने प्रवृत्तिले पनि पछिल्लो समय इन्धनको आयात बढाएको निगम बताउँछ। हाल नेपालको सिमावर्ती क्षेत्रमा डिजेलको मूल्य भारतमा भन्दा २७ रुपैयाँ सस्तो छ। त्यस्तै, पेट्रोल पनि भारतमा भन्दा नेपालमा करिब २५ रुपैयाँ सस्तो छ।

गत आवमा पेट्रोलियम पदार्थ खरिदमा निगमले १ खर्ब ५५ अर्ब रुपैयाँ खर्च गरेको छ। अघिल्लो आव २०७३/७४ मा यस्तो खरिदमा निगमले १ खर्ब ८ अर्ब रुपैयाँ खर्चेको थियो।

भण्डारण क्षमताको पूर्ण सदुपयोग भएको खण्डमा पनि डिजेलले ८ दिन र हवाइ इन्धनले १० दिनमात्र माग धान्न सक्छ। हाल नेपालसँग इन्धन भण्डारण क्षमता करिब ७२ हजार किलोलिटर मात्र छ।

संकुचित हुँदै भण्डारण क्षमता

पछिल्लो समय निगमको सबैभन्दा ठूलो चुनौती इन्धन भण्डारणमा देखिएको छ। निगमका अनुसार हाल रहेको भण्डारण क्षमताले मुलुकको कुल पेट्रोलको मागको ५ दिनमात्र धान्न सक्छ।

त्यस्तै, भण्डारण क्षमताको पूर्ण सदुपयोग भएको खण्डमा पनि डिजेलले ८ दिन र हवाइ इन्धनले १० दिनमात्र माग धान्न सक्छ। हाल नेपालसँग इन्धन भण्डारण क्षमता करिब ७२ हजार किलोलिटर मात्र छ। त्यसको पनि पूर्ण क्षमतामा सदुपयोग हुन सकेको छैन।

भण्डारण क्षमता कमजोर हुँदा एक दिनमात्रै आयातमा समस्या आए पनि त्यसले आपूर्तिमा समस्या ल्याउने गरेको छ।

भण्डारण क्षमता विस्तारका लागि निगमले जग्गा खरिदको प्रक्रिया अघि बढाए पनि विवादका कारण अघि बढ्न सकेको छैन।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०७५  ०१:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
असोज ९–११ मा अति भारी वर्षाको सम्भावना, बालेनले गरे पूर्वसतर्क रहन आग्रह बुधबार, असोज ७, २०८३
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्