काठमाडौं– मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले एमसीए नेपालले निर्माण गर्ने विद्युत् प्रशारणका लागि जग्गा प्राप्ति गर्ने स्वीकृति दिएको छ।
सरकारले एमसीए–नेपालले निर्माण गर्ने विद्युत् प्रशारण लाइन तथा सबस्टेसनका लागि सिन्धुपाल्चोक, पाल्पा, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का जिल्लाका जग्गा प्रदान गर्न स्वीकृति दिने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सूचना प्रविधि तथा सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन्।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरुः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।