• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

फ्रान्स किन अशान्त छ, बारबार किन हिंसा रुचाउँछन् फ्रान्सेली?

64x64
नेपाल लाइभ बुधबार, असार २०, २०८०  १९:४७
1140x725

काठमाडौं– फ्रान्सेका केही नागरिहरूले मिडियाको ध्यान तब मात्र पाउँछन् जब तिनीहरू आगोमा डुबेका हुन्छन्। देशमा अहिलेको हिंसाको आगो पनि यसबाट अछुतो छैन।

फ्रान्सका केही सहर र नगरहरु अहिले हिंसाको आगोमा परेका छन्। १७ वर्षीय किशोर नाहेल एमलाई प्रहरीले गोली हानेपछि हिंसा भड्किएको हो।

गत मंगलबार ट्राफिक बत्तीमा गाडी नरोक्दा प्रहरीले गोली चलाउँदा नाहेलको मृत्यु भएको थियो। यो घटना पेरिस नजिकैको नानतेरेमा भएको थियो। त्यसपछि जे हुँदैछ यसले विस्तारै फ्रान्सका धेरै इलाका हिंसाग्रस्त बन्दै गएका छन्।

अहिले यही त्रासदीका कारण फेरि एकपटक ‘बेनेल्यू’ चर्चाको केन्द्रमा छन्। बेनेल्यू फ्रान्सको उपनगरीय इलाका हो। देशभरका यी क्षेत्रहरू फेरि हिंसाको आगोमा जलेका छन्। 

कतिपयको नजरमा यो हिंसा गरिबी र भेदभावको परिणाम हो।

फ्रान्सेली समाजमा विद्यमान सामाजिक विकृतिका कारण यस्ता क्षेत्रहरू समय समयमा हिंसाको ज्वालामा डुबेका विगत छन्। 

france (2)1688565640.png

तर कतिपय मानिसहरु यो रायमा सहमत छैनन्। उनीहरू यस्तो दंगा हुन् कानुनी–व्यवस्थामाथिको प्रश्न मान्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

उपनगरीय इलाकाका जनता र तिनीहरुको समस्या
तपाईंको दृष्टिकोण जे होस्। तर यहाँका मानिसहरूलाई तिनीहरूका समस्याहरूबारे थाहा छ जुन समस्या चाँडै अन्त्य हुनेवाला छैनन्।

सन् १९७७ मा तत्कालीन प्रधानमन्त्री रेमण्ड बा ले यस्ता बस्तीहरुको विकास गर्ने योजनाहरु अघि सारे। उनी कुनै इलाकाहरु अभाव र अविकसित नहोस् भन्ने चाहान्थे। 

यो उद्देश्य पूरा गर्न धेरै सरकारी विभागहरू स्थापना गरियो। पछिल्लो २० वर्षमा मात्र यस्ता इलाकाहरुको पूर्वाधार निर्माणका लागि ६० अर्ब युरो लगानी भएको छ। यद्दपि, यहाँका समस्या यथावत नै छन्। 

बेरोजगारी, लागूपदार्थ र भेदभाव
त्यसोभए आधुनिक विकासले किन हिंसा घटाउन मद्दत गरेन? यसको उत्तर अर्कै भेटिन्छ। यो क्षेत्रमा व्यfप्त बेरोजगारी छ। जसको सह–उत्पादनमा लागुपदार्थको प्रयोग छ र मौजुदा भेदभाव यो क्षेत्रमा आज पनि छ। 

Xtrem

Xtrem

देशका सहरी भागका यस्ता गरिबी इलाकाहरुमा कम्तीमा ५० लाख मानिस बस्छन्। यीमध्ये धेरै मानिसहरू तीन वा चार पुस्ताअघि फ्रान्स आएका थिए।

थिंक ट्यांक इन्स्टिच्युट, मान्टेनका अनुसार यी क्षेत्रमा बस्ने ५७ प्रतिशत बालबालिका गरिबीमा बाँचिरहेका समुदायबाट आएका छन्।

फ्रान्सको बाँकी जनसंख्यामा २१ प्रतिशत बालबालिका मात्र गरिब पृष्ठभूमिबाट आएका छन्। अन्य क्षेत्रहरूको तुलनामा गरिब क्षेत्रका युवाहरु तीन गुणा बढी बेरोजगार छन्।

यी क्षेत्रलाई यातायात व्यवस्थासँग जोड्न अर्बौं रुपैयाँ खर्चिए पनि यहाँका बासिन्दाको सबैभन्दा ठूलो गुनासो भनेकै एकान्तमा पर्नु पनि हो। 

हिंसा र द्वन्द्वको इतिहास
सन् २०१२ देखि २०२० सम्म यस्ता क्षेत्रमा ३६ सुरक्षाकर्मी मारिएका छन्। अपराधीसँगको भिडन्तमा वर्षेनी पाँच हजार सुरक्षाकर्मी घाइते हुने गरेका छन्। अहिलेकै दंगामा पनि ठूलो संख्यामा प्रहरी घाइते भइसकेका छन्। 

नाहेलको मृत्यु एक्लो घटना भने होइन। प्रहरीको तथ्यांकअनुसार गतवर्ष गाडी चलाउँदा प्रहरीले रोक्न नमान्दा १३ जनाको ज्यान गएको थियो।

फ्रान्समा यस्ता हरेक मृत्युले हिंसाको विस्फोट गराउने गरेको छ र प्रहरीले यस्ता घटना न्यूनीकरणमा वैकल्पिक उपाय खोजेको पनि छैन।

france (3)1688565640.png

जसका कारण प्रहरी र जनताबीचको अविश्वासको खाडल फराकिलो बन्दै गएको छ।

फ्रान्सको उपनगरमा हिंसाको पहिलो घटना सन् १९७९ मा भएको थियो। त्यसपछि यस्ता घटनाका शृंखला निरन्तर थपिँदै गएका छन्। 

उपनगरलाई मूलधारमा ल्याउने प्रयास 
अहिलेसम्मको सबैभन्दा ठूलो हिंसा सन् २००५ मा भएको थियो। पेरिस नजिकैको विद्युतीय सबस्टेसनमा प्रहरीबाट लुक्न खोज्दा दुई किशोरको मृत्यु भएको छ।

यसपछि देशभरका उपनगरीय क्षेत्रमा हिंसा भड्किएको थियो भने गाडीहरु जलाइएका थिए। पसलहरु लुटिएका थिए र प्रहरीमाथि आक्रमण भएको थियो। 

त्यसबेला सरकारले तीन साताका लागि संकटकाल लगाउनु परेको थियो। यसपछि फ्रान्सको उपनगरमा बेलाबेलामा हिंसा भड्किरहेको छ।

स्थिति सुधारउन्मुख छ तर तर पुगेको छैन 
एक तथ्यांक अनुसार यी क्षेत्रमा स्नातक तहको अध्ययन गर्नेको संख्या सामान्य क्षेत्रका मानिसको बराबर पुगेको छ। 

तर त्यहाँको अर्को सत्य के हो भने बहुसंख्यक प्रवासी रहेकोले तीनले र तिनका सन्तानहरूले अभाव, भेदभाव र अन्य अवरोधहरू सामना गर्नु परेको छ। 

पछिल्ला वर्षहरुमा धेरै मानिसहरूले यी उपनगरीय क्षेत्रहरू छोड्ने गरेका छन्। यद्यपि, गरीबी र अभाव झेलेको यी क्षेत्रहरूमा वर्षौंदेखि फसेका मानिसहरूको संख्या अझै ठूलो मात्रमा छ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण फ्लाइदुबईको एफजेड १०७३ उडान दुबईबाट तेल अभिभ जाँदै थियो। घटनाका क्रममा ककपिटमा रहेका दुई पाइलटबीच झडप भएको र एक पाइलट घाइते भएको अन्... बुधबार, असोज १४, २०८३
जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो विदेशी नागरिकसहित जापानको कुल जनसंख्या सन् २०२५ अक्टोबर १ मा करिब १२ करोड २९ लाख ७० हजार रहेको छ। सन् २०२० को तुलनामा जनसंख्या करिब... बुधबार, असोज १४, २०८३
म्यान्मारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला: ४९ जनाको मृत्यु, ५८ जना घाइते विद्रोही समूह ‘अराकान आर्मी’ को नियन्त्रणमा रहेको क्षेत्रमा सोमबार भएको उक्त आक्रमणमा ५८ जना घाइते भएका छन् । मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्