• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानन्यायाधीश कार्कीले मुद्दा हेर्न छाडे, नयाँ प्रधानन्यायाधीशको सिफारिस कहिले? 

64x64
नेपाल लाइभ बुधबार, असार २०, २०८०  १४:०३
1140x725

काठमाडौं– प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा मुद्दा हेर्न छाडेका छन्। करिब १५ महिना कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेर प्रधानन्यायाधीश भएका कार्की अबको १ महिनापछि अनिवार्य अकाशमा जान लागेका छन्। अवकाशमा जानुभन्दा १ महिना अगाडिदेखि मुद्दा नहेर्ने अभ्यासअनुसार कार्कीले मुद्दा हेर्न छाडेका हुन्।   

नेपालको न्यायिक इतिहासमा सबैभन्दा कम समयका लागि प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने कार्की पहिलो न्यायमूर्ति पनि बनेका छन्। प्रधानन्यायाधीशको रुपमा कार्कीको कार्यकाल ५० दिनको हुने भएको छ। 

असार १ गते प्रधानन्यायाधीशमा अनुमोदन भएका कार्कीले असार १७ गतेसम्म मात्र इजलासमा बसेर मुद्दा हेरे। त्यसपछि भने उनले प्रशासनिक काममा मात्रै आफूलाई केन्द्रित गरेका छन्। 

कार्कीको जन्ममिति २०१५ साउन २०  भएकाले २०८० साउन २० गते ६५ वर्ष पुगेर उमेर हदका कारण अनिवार्य अवकाशमा जाने छन्।  

प्रधानन्यायाधीश वा न्यायाधीशले अवकाश पाउनुभन्दा १ महिना अघि कुनै पनि मुद्दा सुनुवाइ नगर्ने गरि बिदामा बस्ने अभ्यास रहेको छ। यसरी हेर्दा उनले असार २० गतेदेखि सर्वोच्चमा बिदा लिएर बस्ने पाउने थिए। 

प्रधानन्यायाधीश नियुक्त भएको दिन नै सञ्चारकर्मीसँग बोल्दै कार्कीले अवकाशको १ महिना अगाडिदेखि नै बिदामा बस्ने परम्परा पालना गर्ने बताएका थिए। उनले आफ्नो प्रतिबद्धताअनुसार मुद्दा हेर्न छाडेका छन्। असार २० गतेदेखि केही प्रशासनिक काम र आफूले यसअघि हेरेका मुद्दाको फैसला लेख्ने काममा केन्द्रित भएको कार्कीले बताए। अवकाशमा जानु अगाडि सक्नै पर्ने र यससँग सम्बन्धित कामहरु यो अवधिमा गर्ने कार्कीको भनाइ छ। 

नयाँ प्रधानन्यायाधीशको सिफारिस कहिले ? 
संविधानको धारा १२९ मा  प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिको व्यवस्था गरिएको छ। उक्त धारामा प्रधानन्यायाधीशका अतिरिक्त सर्वोच्च अदालतमा २० जना स्थायी न्यायाधीश हुने भनिएको छ।  

सर्वोच्चमा नियुक्त हुने प्रधानन्यायाधीश १ महिना अघि सिफारिस गर्न सकिने कानुनी व्यवस्था छ। संवैधानिक परिषद्‌ले रिक्त हुनुभन्दा एक महिना अघि प्रधानन्यायाधीशको नाम सिफारिस गरी संघीय संसद्‌को सुनुवाइ समितिलाई पठाउनुपर्ने छ। सुनुवाइ समितिले संविधानको धारा २९२ अनुसार संसदीय सुनुवाइको प्रक्रिया पुरा गर्नुपर्ने भएकाले अवकाश हुनुअघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस हुने परम्परा चल्दै आएको छ। तर २०७८ फागुन १ गते चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग संसद्‌मा दायर भएपछि यो परम्परा टुटेको थियो । राणाले अवकाश पाएको लामो समय पछिसम्म हरिकृष्ण कार्कीको नाम सिफारिस हुन सकेन। 

Ncell 2
Ncell 2
nimb
nimb

संवैधानिक परिषद्‌को बैठक नै बस्न नसकेपछि उनी लामो समय कामु प्रधानन्यायाधीशको रुपमा रहे। अन्तिम समयमा मात्र उनको नाम सर्वसम्वत रुपमा परिषद्‌बाट सिफारिस हुदै संसदिय सुनुवाइ समितिमा पुगेको थियो। समितिले असार १ गते  सुनुवाइ सकेर अनुमोदन गरेपछि उनी नेपालको ४०औं प्रधानन्यायाधीश नियुक्त भएका थिए। 

कार्कीले अवकाश पाउने १ महिना बाँकी रहेकाले संवैधानिक परिषद्‌‌ले अब नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने देखिएको छ। 

रोलक्रममा प्रधानन्यायाधीशका लागि योग्यता पुगेका वरिष्ठतम् न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ छन्। तर हालसम्म संवैधानिक परिषदको बैठक बस्ने कुनै तयारी छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार परिषद्‌ बैठक तत्काल  बस्ने कुनै जानकारी प्राप्त भएको छैन। 

प्रधानमन्त्री संवैधानिक परिषद्‌को अध्यक्ष हुने भएकाले प्रधानमन्त्री कार्यालयले परिषद्‌को बैठक बोलाउने गर्दछ। संवैधानिक परिषद्‌मा प्रधानमन्त्री अध्यक्ष, प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रमुख प्रतिपक्ष दलको नेता र उपसभामुख सदस्य हुन्छन्। 

Xtrem

Xtrem

संवैधानिक परिषद्‌लाई न्याय परिषद्‌ले नयाँ प्रधानन्यायाधीश हुन योग्यता पुगेका व्यक्तिहरुको रोस्टर पठाइन्छ। उक्त रोस्टर अध्ययन गर्दै संवैधानिक परिषद्‌ले नाम सिफारिस गर्दछ। न्याय परिषद्‌ले यसअघि नै कार्की र श्रेष्ठको नाम प्रधानन्यायाधीशको रुपमा संविधानले तोकेको योग्यता पुगेको भने रोस्टर पठाइसकेको छ। 

उक्त रोस्टरबाट संवैधानिक परिषद्‌ले सिफारिसको निर्णय गर्न सक्ने न्याय परिषदका एक सदस्यले बताए।  संवैधानिक परिषद्‌ले पठाएको नाममा उजुरी माग गर्दै संसदीय सुनवाइ समितिले अनुमोदन गर्दा समय लाग्ने भएकाले १ महिना अघि नै सिफारिस गर्ने अभ्यास चल्दै आएको थियो । तर यस पटक पनि ढिलोमात्र प्रधानन्यायाधीशको सिफारिस हुने देखिन्छ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १४:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै संस्थापन पक्षले केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट तीव्र बनाइरहेका बेला देउवा पक्षले बिहीबारदेखि आफ्नै महाधिवेशन प्रक्रिया सु... बुधबार, असोज १४, २०८३
विकास निर्माणका अवरोध हटाउन कानून संशोधनको तयारी बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रतिनिधिसभाका प्राविधिक पृष्ठभूमि... बुधबार, असोज १४, २०८३
चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद नीनु कुमारी कर्णले सुरक्षा चुनौती देखाउँदै जबरालाई नियन्त्रणमा लिएको घटनाले कानुनी... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्