काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्ति आत्मसमर्पणवादको ज्वलन्त उदाहरण भएको बताएका छन्।
थापाले प्रितम सिंहबारे प्रधानमन्त्री प्रचण्डको भनाइप्रती कटाक्ष गर्दै सामाजिक सन्जाल ट्विटरमार्फत् प्रधानमन्त्रीको भनाइले सिङ्गो राजनीतिक क्षेत्र लज्जित भएको बताएका छन्।
उनले २०६३ पछिको धरातलीय यथार्थसमेत यही भएको भन्दै दु:ख व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।