• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एसियाली खेलकुद : प्याराग्लाइडिङमा नेपालले जित्यो पदक

64x64
नेपाल लाइभ बुधबार, भदौ १३, २०७५  ०८:४९
1140x725

वेस्ट जाभा (इन्डोनेसिया)- १८औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। नेपालले प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री इभेन्टबाट रजत पदक जितेको हो।

अाज पाँचौं चरणको खेल सकिएसंँगै नेपालले रजत जितेको हो। यो इभेन्टमा जापानले स्वर्ण जित्यो। आयोजक इन्डोनेसियाले कास्य पदक हात छ। 

एसियाली खेलकुदमा नेपालले २० वर्षपछि रजत पदक जितेको हो। यसअघि सन् १९९८ को बैंकक एसियाली खेलकुदमा सविता राजभन्डारीले तेक्वान्दोबाट रजत जितेकी थिइन्। योसँगै नेपालले एसियाली खेलकुदमा दोस्रो रजत जितेको छ। 

नेपाल जापानसँग २७ अंकले पछि परेको छ। 'नेपालले पदक जितेकोमा धेरै खुसी लागेको छ,' नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले भने, 'तर थोरैै अंकले स्वर्ण जित्न नसकेेेमा दुुु:ख लागेको छ।'

यसअघि हिजो टिम क्रस कन्ट्री इभेन्टको चौथो चरण समाप्तिसम्म नेपाली पुरुष टिम चौथोबाट दोस्रो स्थानमा उक्लिएको थियो। नेपालको कुल २ हजार ७ सय ९८ अंक जोडेको थियो । पहिलो स्थानमा रहेको जापानको ३ हजार २ सय ९८ अंक थियोे ।

२ हजार १ सय ९२ अंकसहित दक्षिण कोरिया तेस्रो स्थानमा थियो। अन्य खेलहरुमा खराब प्रदर्शन गरेकाे नेपालले एघारौं दिन प्याराग्लाइडिङबाट पदक जित्ने आसा कायम राखेकाे थियोे। क्रस कन्ट्री इभेन्टमा नेपाली टिमबाट विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाले प्रतिस्पर्धा गरेका थिए। क्रस कन्ट्री इभेन्ट इन्डोनेसियाको वेस्ट जाभास्थित गुनुङ मास पुनासमा पाँच दिनसम्म चलेको थियो।

यहि इभेन्टको महिला भने नेपाल छैटौं भएको छ। 

पाँच राउन्डको पहिलो २ राउन्डमा नेपाल तेस्रो स्थानमा थियो। तेस्रो दिन चौथो स्थानमा झरेपछि नेपाल दबाबमा आएको थियो। तर चौथो दिन नेपालले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थानमा उक्लन सफल भएको थियो। पाँचौ दिन पनि नेपालले धैर्यपूर्ण खेल्दै पदक पक्का गरेको हो। प्याराग्लाइडिङमा नेपालले पहिलो पटक भाग लिएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

प्याराग्लाइडिङको क्रस कन्ट्री इभेन्टमा नेपाल एसियाको उत्कृष्ट राष्ट्र मध्ये एक हो। यसअघि प्याराग्लाइडिङमा नेपालले एक्युरेसीको पुरुष तथा महिलामा व्यक्तिगत तथा टिम इभेन्टमा प्रतिस्पर्धा गरेको थियो। एसियाली खेलकुदमा नेपालले पछिल्ला २ संस्करणमा १-१ कास्य मात्र जित्न सफल भएको थियो। सन् २०१० मा चीनको ग्वान्झाउमा भएको एसियाली खेलकुदमा नेपालका लागि दिपक महर्जनले बक्सिङबाट कास्य जितेका थिए। यस्तै सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियाली खेलकुदमा करातेकी विमला महर्जनले कास्य पदक हात पारेकी थिइन्।

यसअघि नेपालले एसियाली खेलकुदमा जितेको सबैभन्दा ठूलो पदक सन् १९९८ मा सविता राजभण्डारीले जितेको रजत पदक हो। उनले तेक्वान्दोबाट पदक जितेकी थिइन्। यसअघि नेपालले बक्सिङ, कराते र तेक्वान्दोबाट पदक जितेको थियो। एसियाली खेलकुदमा पदक जित्ने प्याराग्लाइङडिङ नयाँ खेल भएको छ। योसँग नेपालले नेपालको एसियाली खेलकुदमा २४औं पदक जितेको छ।

अहिलेसम्म क-कसले जितेका पदक?
१९८६ (दक्षिण कोरिया, सोल) बक्सिङ ४ कास्य – तुलबहादुर थापा, सुशील पोखरेल, मनोजबहादुर श्रेष्ठ, स्व. दलबहादुर रानामगर, तेक्वान्दो ४ कास्य – विधान लामा, रामबहादुर घर्ती क्षेत्री, राजकुमार बुढाथोकी, राजकुमार राई

Xtrem

Xtrem

१९९० (चीन, बेइजिङ) बक्सिङ १ कास्य – चित्रबहादुर गुरुङ

१९९४ (जापान, हिरोसिमा) कराते १ कास्य – सीता राई तेक्वान्दो १ कास्य – मानबहादुर शाही

१९९८ (थाइल्यान्ड, बैंकक) तेक्वान्दो १ रजत – सविता राजभण्डारी तेक्वान्दो २ कास्य – सपना मल्ल र किशोर श्रेष्ठ कराते १ कास्य – समरबहादुर गोले

२००२ (दक्षिण कोरिया, बुसान) तेक्वान्दो ३ कास्य – दीपक विष्ट, रेनुका मगर र रितुजिमी राई

२००६ (कतार, दोहा) तेक्वान्दो ३ कास्य – दीपक विष्ट, मनिता शाही र आयशा शाक्य

२०१० ( चीन, ग्वान्झाउ) बक्सिङ १ कास्य – दीपक महर्जन

२०१४ (दक्षिण कोरिया, इन्चोन) कराते १ कास्य – विमला तामा

प्रकाशित मिति: बुधबार, भदौ १३, २०७५  ०८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्