काठमाडौं– मुलुकी संहीतासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधि सभामा टेबुल भएको छ।
आइतबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयले राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित टेबुल गरेका हुन्।
विधेयक टेबुल भएपछि प्रतिनिधि सभाको अर्को बैठक आइतबार नै १५ मिनेटपछि बस्नेगरी स्थगित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।