काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सर्वपक्षीय सरकार बनाउन प्रस्ताव गरेका छन्। आफू अल्पमतमा परे पछि संसदमा बोल्दै कार्कीले उक्त प्रस्ताव गरेका हुन्।
कार्कीले शुक्रबार विश्वासको मत लिँदै छन्।
‘अहिले पनि म सर्वपक्षीय सरकारको पक्षमा छु। मेरा प्रयास यसका लागि निरन्तर अघि बढ्नेछन्। यसको अर्को विकल्प छैन,’ कार्कीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।