• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

महानगरको बजेटमा शिक्षालाई प्राथमिकता

64x64
नेपाल लाइभ सोमबार, असार ११, २०८०  २०:५२
1140x725

काठामाडौं– आइतबार देशभरका स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन्। स्थानीय सरकारले के कस्ता योजनालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेका छन् भन्ने आम चासो बनेको छ। 

अधिकांशको पूर्वाधार विकासलाई नै प्राथमिकता दिएका छन्। तर दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा क्षेत्रमा कत्तिको प्राथमिकता दिएका छन्? यो प्रश्न आम नागरिकहरुको रहेको छ। खासगरी प्रदेश सरकारको बजेट बराबरको बजेट ल्याएको काठमाडौं महानगरपालिकाले शिक्षामा कस्तो बजेटको व्यवस्था गरेको छ त?

काठमाडौं महानगरपालिका:
शिक्षकको मासिक तलबभत्ताका लागि छुट्टै सोधभर्नादेखि ‘एक विद्यालय एक नर्स कार्यक्रम’

काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा शिक्षालाई प्राथमिकता दिएको छ। पछिल्लो समय शिक्षकहरुले मासिक रुपमा तलबभत्ता नपाइरहेको समाचार सार्वजनिक भइरहँदा काठमाडौं महानगरपालिकाले भने शिक्षकहरुलाई मासिक रुपमा तलबभत्ताका लागि छुट्टै सोधभर्ना कोषको स्थापनाको लागि बजेटको व्यवस्था गरेको छ।

महानगरपालिकाले सार्वजनिक गरेको बजेटको बुँदा नम्बर १९मा महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको तलबभत्ता मासिक रुपमा भुक्तानी गर्न ३० करोडको छुट्टै सोधभर्ना कोषको व्यवस्था गरेको कुरा उल्लेख गरिएको छ। 

त्यसैगरी  महानगर क्षेत्रभित्रका सम्पूर्ण विद्यालयको पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीहरुमा आधारभूत प्राविधिक ज्ञान र सीपसमेतको प्रवर्द्धन गर्न ‘गरीखाने शिक्षा, महानगरको इच्छा’ योजना अन्तर्गत ५० करोड रकम विनियोजन गरिएको छ।

सामुदायिक विद्यालय परिसरभित्रको सरसफाइ र सौन्दर्यीकरणलाई नियमित र स्वचालित बनाइ विद्यालय क्षेत्र हराभरा र सुन्दर बनाउनको लागि ५ करोड रकम विनियोजन गरिएको छ।

महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ता’को व्यवस्थापन गर्ने, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये हाल कक्षा ८ सम्मका विद्यार्थीहरुलाई मात्र खाजा खर्च उपलब्ध गराउँदै आइरहेकोमा आर्थिक वर्ष २०८०/८१ देखि डिजिटल हाजिरी प्रमाणित अभिलेखका आधारमा तोकिएको दरमा खाजा सुविधा उपलब्ध गराउन आवश्यक रकमसमेत छुट्याएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसका साथै महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको लागि मासिक भत्ता वृद्धि गर्ने उल्लेख गरिएको छ। आर्थिक वर्ष २०८०/८१ मा महानगरपालिकाको समग्र शिक्षा क्षेत्रतर्फको विभिन्न कार्यक्रम सञ्चालन गर्न तथा नियमित क्रियाकलापको लागि काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोतबाट १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रकम विनियोजन गरिएको काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता ढंगोलले जानकारी दिइन्। 

पोखरा महानगरपालिका :
विद्यालय कर्मचारीको तलवभत्तादेखि निशुल्क सेनिटरी प्याडको व्यवस्था
पोखरा उपमहानगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्नका लागि प्रधानाध्यापकहरुलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ। त्यसैगरी विद्यार्थीको दिवा खाजामा १० रुपैयाँ थप गरी प्रतिदिन २५ रुपैयाँ बनाउन लागेको हो। त्यसका लागि ४ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ। 

महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालय पूर्वाधार निर्माण, विद्यालय मर्जर कार्यक्रमलाई अघि बढाएको छ। त्यसैगरी बालविकास केन्द्र सहयोगी कार्यकर्ता, विद्यालय सहयोग र विद्यालय कर्मचारीका लागि तलबभत्ता अनुदानतर्फ ४ करोड ६५ लाख विनियोजन गरिएको छ।

महानगरपालिकाले महिला शिक्षक प्रसूति हुँदा दैनिक शैक्षिक क्रियाकलाप प्रभावित हुने भन्दै सोको समाधानका लागि सट्टा शिक्षकको व्यवस्था गर्नका लागि रकम विनियोजन गरेको छ। कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राका लागि नि:शुल्क सेनिटरी प्याडका लागि १ करोड ५३ लाख विनियोजन गरेको छ। यसका साथै शिक्षा,खेलकुद तथा युवा प्रज्ञा प्रतिष्ठानका लागि १८ करोड रकम विनियोजन गरिएको छ।

Xtrem

Xtrem

भरतपुर महानगरपालिका:
पढ्दै कमाउँदैदेखि विद्यार्थीसँग मेयर कार्यक्रम
चितवनको भरतपुर महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा माध्यमिक तहका विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन, विद्यार्थीसँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएको छ।

सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीलाई नतिजाका आधारमा पुरस्कृत गर्ने तथा शिक्षामा पहुँच एवं गुणस्तर कायम गर्नका लागि १३ करोड बजेट विनियोजन गरिएको छ। त्यसैगरी महानगर प्रज्ञा प्रतिष्ठानलाई महानगरपालिकाभित्र साहित्य, भाषा, कला र संस्कृतिको संरक्षण संवर्धन तथा अध्ययन, अनुसन्धानका लागि ३० लाख बजेट व्यवस्था गरिएको छ।

वीरगञ्ज महानगरपालिका:
स्वयंसेवक शिक्षक कार्यक्रम 
वीरगञ्ज महानगरपकालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि शिक्षा सुधारका लागि १२ करोड २० लाख विनियोजन गरेको छ। त्यसैगरी स्वयंसेवक शिक्षक कार्यक्रमका लागि ४ करोड ७५ लाख विनियोजन गरिएको छ।

विराटनगर महानगरपालिकाः 
भौतिक निर्माणदेखि विद्युतीय हाजिरसम्म
आर्थिक वर्ष २०८०/०८१ का लागि ३ अर्ब २८ करोड ५० लाख विनियोजन गरिएको छ। जसमध्ये, विराटनगर महानगरपालिकाले शिक्षातर्फ ६७ करोड ९४ लाख विनियोजन गरेको छ। विराटनगर महानगरपालिकाले कक्षा १ देखि ५ सम्मका स्थानीय पाठ्यक्रम लागू गरेको छ। ९ वटा विद्यालयको भवनको निर्माण,५ वटा विद्यालयमा खानेपानी फिल्टर जडान, ४ वटा विद्यालयमा पुस्तकालय निर्माण, ३ वटा विद्यालयमा विज्ञान प्रयोगशाला, कक्षा १ देखि ६ सम्मका बालबालिकाका लागि दिवा खाजाका साथै महानगरपालिका सबै विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू गरिएको छ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  २०:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विकास निर्माणका अवरोध हटाउन कानून संशोधनको तयारी
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने
चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग
सम्बन्धित सामग्री
आज बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो आज सुनको मूल्य तोलाको २ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले बढेको हो । बुधबार, असोज १४, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । बुधबार, असोज १४, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
विकास निर्माणका अवरोध हटाउन कानून संशोधनको तयारी बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने बुधबार, असोज १४, २०८३
चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग बुधबार, असोज १४, २०८३
हिमलुङमा मृतकको संख्या बढ्दै, थप ३ शव फेला बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्