• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३१, २०८३ Wed, Sep 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
गसिप

काजल किरण : बलिउडमा एकाएक चुलिइन्, ४१ वर्षदेखि गुमनाम छिन्

64x64
नेपाल लाइभ बुधबार, असार ६, २०८०  १३:२७
1140x725

नयाँ दिल्ली– सुन्दर, चञ्चले अभिनेत्री। जसको शैली र सौन्दर्य पहिलो फिल्म प्रदर्शनको बेला बलिउडमा समाचारको हेडलाइन बनेको थियो।

जो फिल्मी पृष्ठभूमिबाट नभए पनि ठूला निर्देशकको फिल्ममा लन्च भइन्। र आफ्नो पहिलो फिल्मबाट नै पर्दामा हावी भइन्। उनी थिइन् काजल किरण। 

काजल पहिलो फिल्ममा काम गर्न उनी स्कुल बंक गरेर सुटिङमा जान्थिन्। पहिलो फिल्मबाटै रातारात स्टार बनेकी उनलाई फिल्म समीक्षकले ‘हिट फिल्मको फ्लप हिरोइन’को उपाधि दिएका थिए।

१३ वर्षको करियरमा ४० चलचित्र
पृष्ठभूमि फिल्मी नभए पनि ८० को दशकमा उनले चलचित्र क्षेत्रमा राज गरिन्। उनले १३ वर्षको छोटो करिअरमा करिब ४० वटा फिल्म गरिन्। त्यसपछि चुपचाप फिल्मी संसारबाट विश्राम लिइन्। 

को हुन काजल किरण?
काजल किरणको जन्म १८ अक्टोबर १९५८ मा मुम्बईमा भएको थियो। उनको वास्तविक नाम सुनिता कुलकर्णी थियो। तर फिल्ममा अभिनय गरेपछि उनको नाम परिवर्तन गरिएको थियो। उनी मध्यमवर्गीय महाराष्ट्रिय परिवारबाट थिइन्। 

काजलले आफ्नो व्यक्तिगत जीवनलाई धेरै गोप्य राखे पनि उनीबारे धेरैजसो कथा र किस्सा बाहिर आएका छन्। काजल किरण आफ्ना दाजुभाइमध्ये जेठी थिइन्।

उनका दुई साना भाइ पनि थिए। काजल पढेर डाक्टर बनोस् भन्ने उनको आमाबुवाको चाहना थियो, तर मन अभिनयमा थियो। 

जब नासिर साहब काजलबाट प्रभावित भए
पढाइ पूरा हुनुअघि नै केही साथीहरूको आग्रहमा काजल किरणले आफ्नो फोटोसुट गराइन् र धेरै कास्टिङ डाइरेक्टरलाई पठाइन्। यो क्रम केही दिनसम्म चल्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

उनी  धेरै स्टुडियो पनि गइन्। धेरै फिल्मका लागि निर्माताहरूसँग भेट गरिन्। त्यही बेला उनको भेट फिल्म निर्देशक नासिर हुसेनसँग भयो।

उनलाई भेटेर नासिर प्रभावित भए। उनको स्टाइलिस लुक, सुन्दर आँखा र बोल्ने तरिका सबै फिल्ममेकरलाई मन पर्यो र उनीहरूले काजललाई आफ्नो फिल्ममा साइन गरे।

पहिलो फिल्मबाट नै स्टार 
सन् १९७७मा ऋषि कपूर र काजल फिल्म ‘हम किसी से कम नही’ मा मुख्य भूमिकामा देखिएका थिए। त्यतिबेला काजल स्कुल पढ्दै थिइन्।

यो फिल्म बक्स अफिसमा हिट साबित भयो र काजल रातारात स्टार बनिन्। यसले क्लासिक फिल्मको हैसियत पायो र काजल पनि सबैको नजरमा परिन्। उनको अभिनयले अझै ठूला ब्यानरका फिल्म पाउने आशा काजललाई थियो। तर त्यो हुन सकेन।

जब काजल किरण ‘हम किसी से कम नही’ को सुटिङ गरिरहेकी थिइन्, निर्देशक नासिर हुसैनले उनलाई फिल्म रिलिज नभएसम्म कुनै पनि फिल्म साइन नगर्न भनेका थिए। यही कारणले गर्दा फिल्म निर्माताहरूले उनलाई अन्य फिल्मका लागि सम्पर्क गरेनन्। किनकि उनीहरूलाई थाहा थियो कि किरण र हुसैनबीच ३ वर्षको सम्झौता भएको छ। यसरी काजलको हातबाट ‘बालिका बढु’ र ‘आँखियों के झरोखो से’ जस्ता फिल्महरु निस्किए। यसमा उनले निकै पश्चाताप मानिन्।

काजलले सन् १९८० मा अर्को फिल्म ‘माङ भरो सजना’ साइन गरेकी थिइन्। जसमा जितेन्द्रको अपोजिटमा काजलले ‘गीता सिन्हा’को भूमिका निर्वाह गरेकी थिइन्। 

यस फिल्ममा रेखा र मौसमी चटर्जी पनि देखिएका थिए।  काजलको यो फिल्मले पनि व्यावसायिक सफलता हासिल गर्यो र यो वर्षको आठौं सबैभन्दा धेरै कमाउने फिल्म बन्यो। 

सोही वर्ष काजल हरर फिल्म ‘सबूत’ मा देखिएकी थिइन्। फिल्मले खासै सफलता हासिल गर्न सकेन र बक्स अफिसमा कमाइ पनि गर्न सकेन।

फिल्म समीक्षकहरूले यस्ता फिल्महरू गर्नु फिल्मी करिअरको सुरुवातमा नभई पछिसम्म महँगो पर्न सक्ने लेखेका थिए। पछि भयो पनि यस्तै। 

जब फिल्मबाट घाटा मात्रै 
काजलले चलचित्र ‘मोर्चा’को चर्चित गीत ‘अबकी बरस’मा पहिलोपटक डान्सरको भूमिका निर्वाह गरेकी थिइन्। १९८१मा,  किरणले एक जासूस थ्रिलर फिल्म वरदातमा एक नायिकाको रूपमा काम गरिन‍्।

जसमा उनीसँगै मिथुन चक्रवर्ती देखिएका थिए। यो फिल्मबाट मिथुनको करिअरलाई फाइदा भयो तर काजलले खास केही गर्न सकेन। त्यसपछि उनी फिल्म ‘हमसे बधकर कौन’ मा देखिइन्। 

यो फिल्म बक्स अफिसमा हिट भयो तर धेरै सुरुआतका कारण यो फिल्मले पनि उनको करिअरमा खासै काम गर्न सकेन।

किरणले पछि १९८३मा बलिउड एक्सन ‘फिल्म हमसे है’ जमानामा छुटकीको रूपमा अजमद खानको अपोजिट भएर अभिनय गरिन्। यसबाट पनि काजललाई फाइदा भएन। विस्तारै उनी फिल्म क्षेत्रबाट गुमनाम भइन्।

(यो सामग्री लिउड सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको हो।) 

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १३:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिहारका १५ जिल्लाका ५७५ पञ्चायत डुबानमा, यूपीमा २६ जिल्लामा बाढी
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच
सन्न्यास लिइसकेका मेसी फेरि अर्जेन्टिनाबाट खेल्न फर्किँदै
सम्बन्धित सामग्री
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’ पहिलो दिन आज ‘रोज डे’ हो । यस दिन जोडीहरूले एक अर्कालाई, साथीभाइ र आफन्तहरूलाई आफ्नो प्रेम व्यक्त गर्न र आफ्ना भावनाहरू व्यक्त गर्न... शुक्रबार, माघ २५, २०८१
के श्रद्धाले स्वीकारेकी हुन् आफ्नो प्रेम?, पछिल्लो इन्स्टा पोस्टले गर्‍यो संकेत तर पछिल्लो पटक श्रद्धाले गरेको इन्स्टाग्राम पोस्टले उनको राहुलसँगको सम्बन्ध औपचारिक हो भन्ने संकेत गरेको छ। इन्स्टाग्राममा उनले गरेक... बुधबार, चैत १४, २०८०
रेल ड्राइभर बन्न चाहन्थे ओम पुरी, यसरी बने अभिनेता ती दिनहरूमा, उनलाई रेलहरू धेरै मनपर्थ्यो। उनी ठूलो भएपछि रेल चालक बन्ने सोच्थे। केही समयपछि ओम पुरी पञ्जाबको पटियालास्थित आफ्नो मातृ... सोमबार, पुस २३, २०८०
ताजा समाचारसबै
बिहारका १५ जिल्लाका ५७५ पञ्चायत डुबानमा, यूपीमा २६ जिल्लामा बाढी बुधबार, भदौ ३१, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच बुधबार, भदौ ३१, २०८३
सन्न्यास लिइसकेका मेसी फेरि अर्जेन्टिनाबाट खेल्न फर्किँदै बुधबार, भदौ ३१, २०८३
‘खोला किनारमै सडक बनाउने र बस्ती बसाउने विगतको अभ्यासलाई पुनर्विचार गर्नुपर्छ’ बुधबार, भदौ ३१, २०८३
नलगाड जलविद्युत आयोजनाको डीपीआर दराजमै, लगानी अभावमा काम अलपत्र बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
देउवालाई काउन्टर दिँदै गगनको अर्को आह्वान : ‘असोज ३ गते सुरु हुने अधिवेशनमा सहभागी बनौँ’ मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
प्रहरीलाई खबरै नगरी राति जुद्ध बारुण यन्त्रको कार्यालयमा किन पुगे गृहमन्त्री गुरुङ? मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्