• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ २९, २०८२ Thu, Feb 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

श्रीलंका र म्यानमारका राष्ट्रपति लुम्बिनी आउँदै, एक हजार ६ सय सुरक्षाकर्मी परिचालन गरिने

64x64
नेपाल लाइभ मंगलबार, भदौ १२, २०७५  ०१:५१
1140x725

भैरहवा–काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा भाग लिन आउने श्रीलंका र म्यानमारका राष्ट्रपति बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणमा आउने भएका छन्। यसका लागि लुम्बिनीमा धमाधम तयारी थालिएको छ। लुम्बिनीमा सरसफाइ र शृंगारका काम तीव्र गतिमा अगाडि बढाइएको छ।

सम्मेलन सुरु हुनुअघि भदौ १३ गते म्यानमारका राष्ट्रपति विन मिन्ट र सम्मेलन समापनपछि भदौ १६ गते श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना लुम्बिनी भ्रमणमा आउने भएका हुन्। सम्मेलन सुरु हुनुअघि लुम्बिनी भ्रमणमा आउने म्यानमारका राष्ट्रपति काठमाडौंबाट चार्टर विमानमार्फत भैरहवा विमानस्थलमा र त्यहाँबाट हेलिकप्टरमार्फत लुम्बिनी जानेछन्। उनी लुम्बिनी पुगेपश्चात् मायादेवी मन्दिरको अवलोकन र पूजाआजा गर्ने बताइएको छ।

मन्दिर परिसरमा लुम्बिनीको गुरुयोजनाबारे बिफ्रिङ गर्ने कार्यक्रमसमेत रहेको छ। त्यसपछि उनी ध्यानकेन्द्रमा गएर पूजाआजा गर्ने र केही समय ध्यान गरेर फर्किने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए। त्यस्तै सम्मेलन समापनपछि लुम्बिनी भ्रमणमा आउने श्रीलंकाका राष्ट्रपति पनि सोही अनुसार काठमाडौं चार्टर विमानमार्फत भैरहवा विमानस्थलमा आउने र त्यहाँबाट हेलिकप्टरमार्फत लुम्बिनी पुग्नेछन्।

त्यसपछि उनले मायादेवी मन्दिर अवलोकन पछि पूजाआजा र उनलाई पनि लुम्बिनीबारे बिफ्रिङ गरिनेछ। उनी श्रीलंकाद्वारा निर्मित गुम्बाको अवलोकन गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए। त्यसपश्चात् श्रीलंकाद्वारा निर्मित गेस्ट हाउसको अवलोकन साथै त्यहाँ वृक्षारोपणको कार्यक्रम रहेको योजना प्रमुख भट्टराईले बताए।

उनले राष्ट्रपतिहरूको स्वागतको लागि लुम्बिनी विकास कोष तयार रहेको बताउँदै उनीहरूको स्वागतमा कुनै कमी हुन नदिने बताए। राष्ट्रपतिहरू लुम्बिनी आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले बताए। 

Ncell 2
Ncell 2

लुम्बिनीमा उनीहरुको लागि सुरक्षा थ्रेटको विश्लेषण गर्दै सोहि अनुसार सुरक्षा प्रबन्ध मिलाइएको उनले दाबी गरे। ‘उनीहरू कहाँकहाँ जान्छन् त्यो सबै स्थानको हामीले म्याप बनाएर सुरक्षा योजना तयार पारेर कार्यान्वयन गरिरहेका छौँ,’ प्रजिअ रानाले भने, ‘उनीहरूको सुरक्षामा कुनै कमी हुनेछैन।’ राष्ट्रपतिहरूको लुम्बिनी भ्रमणको क्रममा उनीहरुको सुरक्षाको लागि देशको चार वटै सुरक्षा निकायलाई परिचालन गरिने उनको भनाइ छ।

राष्ट्रपतिहरूलाई पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाल सेनाले सुरक्षा दिनेछ। राष्ट्रिय अनुसन्धान विभाग भने गोप्य रुपमा परिचालन हुनेछ। उनीहरुको सुरक्षार्थ कुल एक हजार ६ सय सुरक्षाकर्मीहरू परिचालित हुनेछन्।

श्रीलंकाका राष्ट्रपतिलाई तामिल टाइगर र म्यानमारको राष्ट्रपतिलाई रोहिंग्याबाट सुरक्षा खतरा रहेको सुरक्षा निकायको विश्लेषण छ। उनीहरुलाई सुरक्षा खतरा रहेको विश्लेषण गरिए पनि हालसम्म कुनै किसिमको खतरा नरहेको प्रहरी स्रोतले बताएको छ।

अगामी भदौ १३ र १६ गते केही समयको लागि सर्वसाधरण, श्रद्धालु, भक्तजन, पर्यटक लगायत सबैलाई लुम्बिनी विकास कोष क्षेत्रमा प्रवेशमा रोक लगाइने भएको छ। लुम्बिनी भ्रमणका लागि आउने विदेशी राष्ट्रपतिहरूको सुरक्षार्थ सर्वसाधरणहरूलाई लुम्बिनी विकास कोष क्षेत्रमा प्रवेशमा रोक लगाइने भएको हो। पाहुनाहरूको लुम्बिनी भ्रमणको बखत उनीहरूको सुरक्षार्थ ३ वर्ग माइल क्षेत्रमा फैलिएको लुम्बिनी विकास कोषमा सर्वसाधरणहरुलाई प्रवेशमा रोक लगाइने उनले बताए।

यो कार्य सुरक्षा योजना अन्तर्गतको हो। पाहुना लुम्बिनी आउनुअघिदेखि उनीहरू नफर्किएसम्म लुम्बिनी विकास कोष क्षेत्रमा सर्वसाधरणलाई प्रवेशमा निषेध लगाइने भएको छ। राष्ट्रपतिहरू भैरहवाबाट हेलिकप्टरमार्फत लुम्बिनी जाने कार्यक्रम रहेपनि उनीहरूको टोलीमा रहेका अन्य पाहुना सदस्य सडकमार्फत नै लुम्बिनी जानेछन्। जसका लागि सडकमा भएको खाल्डाखुल्डी तत्काल पुर्नका लागि निर्देशन दिएको प्रजिअ रानाले बताए।

उनले सवारी आवगमनमा सहजताका लागि सडकमा भएका खाल्डाखुल्डी तत्काल पुर्नका लागि सडक डिभिजन, भैरहवा तौलिहवा सडकखण्ड आयोजना र लुम्बिनी सांस्कृतिक नगरपालिकालाई निर्देशन दिई सकिएको बताए।राष्ट्रपतिहरूको लुम्बिनी भ्रमणको क्रममा हुनसक्ने घटनालाई मध्यनजर गर्दै रुपन्देही प्रशसानले चिकित्सक टोली, एम्बुलेन्स र दमकल समेत स्ट्यान्ड बाईमा राख्ने छ।

पाहुनाहरूमध्ये कसैलाई स्वास्थ्य समस्या भएमा तत्काल उपचारको लागि समेत व्यवस्था मिलाइएको उनले बताए।
 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०७५  ०१:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी
इन्टरपोलको समन्वयमा १० जनालाई विदेशबाट ल्याइयो
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो बिहीबार, माघ २९, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी बिहीबार, माघ २९, २०८२
इन्टरपोलको समन्वयमा १० जनालाई विदेशबाट ल्याइयो बिहीबार, माघ २९, २०८२
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची बिहीबार, माघ २९, २०८२
टी–२० विश्वकपमा पहिलो पटक नेपाल र इटाली आमनेसामने हुदैँ बिहीबार, माघ २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको भ्रष्टाचारप्रति अख्तियार प्रमुखको चिन्ता बुधबार, माघ २८, २०८२
सुनको भाउ ११ सयले बढ्यो बुधबार, माघ २८, २०८२
इन्टरपोलको समन्वयमा १० जनालाई विदेशबाट ल्याइयो बिहीबार, माघ २९, २०८२
टी–२० विश्वकपमा पहिलो पटक नेपाल र इटाली आमनेसामने हुदैँ बिहीबार, माघ २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्