काठमाडौं– भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहादेखि विराटनगर, बुधनगरसम्मको रेलवे सेवा संयुक्त रुपमा उद्घाटन गरेका छन्।
दुई देशका प्रधानमन्त्रीले झण्डा देखाएर रेलवे र कार्गो रेल उद्घाटन गरेका हुन्। प्रधानमन्त्रीहरुले संयुक्त रुपमा झण्डा देखाएर उद्घाटन गरेका हुन्।
पटनाको बनथाहादेखि विराटनगरको बुधनगरसम्मको ८ किलोमिटर दुरीमा कार्गो रेल नियमित सञ्चालन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।