काठमाडौं– अर्थमन्त्री डा प्रकाशशरण महतले प्रोत्साहन भत्ता र अतिरिक्त समय भत्ता खारेज गरेका छन्।
संघीय संसदमा आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाश शरण महतले उक्त कुरा बताएका हुन्।
‘स्रोतमा परेको चापका कारण आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगयातका भत्ता खारेजी गरेको छु,’ बजेटमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।