काठमाडौं- आयोजनाको जग्गा प्राप्ति सजिलो र छरितो बनाउन जग्गा प्राप्ति ऐन संशोधन गरिने भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हु्न्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।