• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

गणतन्त्र दिवस: सुदूरपश्चिममा मुख्यमन्त्री अनुपस्थितदेखि कार्यक्रम बहिस्कारसम्म 

64x64
शेरबहादुर ऐर सोमबार, जेठ १५, २०८०  १३:५७
1140x725
गणतन्त्र मूल समारोहमा सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा

धनगढी-  सुदूरपश्चिम प्रदेश गणतन्त्र मुल समारोह समितिको अध्यक्ष हुन्छन् मुख्यमन्त्री। सोमबार १६ औं गणतन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा स्वयं मुख्यमन्त्री कमलबहादुर शाह सहभागी भएनन्। 

उनकै अध्यक्षतामा रहेको समितिको बैठकले उनको अध्यक्षतामा विशेष समारोह आयोजना गर्ने निर्णय गरेको थियो। तर, आइतबार नेपाली कांग्रेस डोटीको जिल्ला समारोहलाई समुद्घाटन गर्न डोटी पुगेका मुख्यमन्त्री शाह प्रदेश भ्रमणमै व्यस्त छन्। कार्यक्रममा उपस्थीत हुन्छ भनी नाम टिपाएका मुख्यमन्त्री भने कार्यक्रममा सहभागी नहुने भएपछि मात्रै नाम हटाईएको थियो। 

धनगढी ट्राफिक चौराहदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्राङ्गणसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो। प्रभातफेरीमा प्रदेश सरकारका मन्त्री, सभामुख, उपसभामुख, विषयगत समितिका सभापति, प्रदेश सभा सदस्य, प्रमुख सचिव, मन्त्रालयका सचिव, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख, निजामति कर्मचारी, सुरक्षा निकायका प्रमुख, संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो। बाजागाजासहित चौराहबाट सुरु भएको प्रभातफेरी कानुन मन्त्रालयको प्राङ्गणमा विशेष समारोह आयोजना गरिएको थियो।

विगतमा धनगढी  उपमहानगरपालिकाको सहकार्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा मूल समारोह समितिले दिवस मनाउँदै आएको थियो। 

प्रभातफेरीमा देखिएका नेकपा माओवादी केन्द्रका केही प्रदेश सभा सदस्यले विशेष समारोह वहिष्कार गरे। 
विशेष समारोहको अध्यक्षता मुख्यमन्त्री शाहले गर्नुपर्नेमा अनुपस्थित भएपछि भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवाले गरे। प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको स्वागत आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहले गरे।

Ncell 2
Ncell 2
nimb
nimb

सञ्चालकले अतिथिहरुको आसन ग्रहण गराउने क्रममा मर्यादाक्रम विगारेपछि नेकपा माओवादीका दुई जना प्रदेश सभा सदस्यले विशेष समारोह वहिष्कार गरेका थिए। प्रदेश सभा सदस्य अक्कल बहादुर रावल र मान बहादुर धामीले आफुहरुले कार्यक्रममा बस्न उचित नभएको भन्दै कार्यक्रमबाट बाहिरिएका थिए। 

प्रदेश सभा सदस्य रावलले भने –‘जिम्मेवार मन्त्रालयको प्रांगणमा कार्यक्रम हुँदै छ। जिम्मेवार हुनु पर्ने हो तर, गैर–जिम्मेवार भएको भन्दै आफू कार्यक्रमबाट बाहिरीएको हुँ।’ उनले जिम्मेवार मन्त्रालयले नै मर्यादाक्रम मिचेर कार्यक्रम गरेको आरोप लगाए।

मन्त्रालयका कर्मचारीहरुलाई पहिले आसन ग्रहण गराउने त्यपछि माननियको आसन ग्रहण गर्ने नियम नरहेको उनको भनाई छ ।

Xtrem
Xtrem

'ऐतिहासिक दिनमा पनि हाम्रा मुख्यमन्त्री ज्यूको उपस्थीती नहुन भनेको कति गैर जिम्मेवार छन् भन्ने देखाएको प्रदेश सभा सदस्य मान बहादुर धामीले बताए। अहिलेको सरकार पुरानै शैलीमा चल्दै आएको उनले दाबी गरे। ‘प्रदेशमा यति ठुलो कार्यक्रम भइरहदा मुख्यमन्त्री सानो तिनो कार्यक्रमको उद्घाटन गर्दै बस्नु भएको छ। यस्तो नि हुन्छ’ उनले प्रश्न गरे।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १३:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
३४ जिल्लामा आकस्मिक बाढीको जोखिम, १६ जिल्लामा उच्च जोखिम देशका विभिन्न जिल्लामा आज स–साना नदी तथा खोलानालाको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण... आइतबार, असोज ११, २०८३
तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति अविरल वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ स्थित टप मजुवा क्षेत्रमा दुई वटा घर बगाएको छ भने तीन वटा घरमा आंशिक क... आइतबार, असोज ११, २०८३
मलङ्गवा सबस्टेसन डुबानमा, विद्युत् सेवा अवरुद्ध लगातारको वर्षाका कारण मलङ्गवास्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा परेपछि विद्युत् सेवा अवरुद्ध भएको छ। आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
३४ जिल्लामा आकस्मिक बाढीको जोखिम, १६ जिल्लामा उच्च जोखिम आइतबार, असोज ११, २०८३
झरीबीच १३ जिल्लामा कांग्रेसको क्षेत्रीय अधिवेशन, केन्द्रीय नेतादेखि युवासम्म मैदानमा आइतबार, असोज ११, २०८३
तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति आइतबार, असोज ११, २०८३
होर्मुज जलडमरू खोल्न सर्त पूरा हुनुपर्ने इरानको अडान, कूटनीतिबाटै समाधान खोज्न आग्रह आइतबार, असोज ११, २०८३
मलङ्गवा सबस्टेसन डुबानमा, विद्युत् सेवा अवरुद्ध आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्