काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ताको तयारी गरेको छ।
बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ताको तयारी गरेको हो। केही बेरमा मुद्दा दर्ता गर्ने तयारी रहेको छ।
प्रहरीले पठाएको रायमा कीर्ते कसुर थपेर ३० जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्ने सरकारी वकिल कार्यालयको तउारी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।