• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

केशव दुलालको इन्कारी बयान- सन्देश शर्माले आरजु देउवालाई दुई करोड बुझाएको भनी बोलेका कुरा मलाई थाहा भएन

64x64
नेपाल लाइभ मंगलबार, जेठ ९, २०८०  १९:२८
1140x725

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य अभियुक्त भनिएका केशव दुलालले पूरै इन्कारी बयान दिएका छन्। उनले त्यस विषयमा आफूलाई जानकारी नभएको बताएका छन्। आफूकहाँ आएका कागजातहरुको विषयको प्रयोजनसमेत थाहा नभएको उल्लेख गरेका छन्। 

कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा र खाणपत्नी मञ्जु खाणका विषयमा केही सयमअघि सार्वजनिक अडियोका विषयमासमेत उनलाई केरकार गरिएको छ। प्रहरीले अडियोमा रहेको संवाद गजेन्द्र बुढाथोकी र शन्देश शर्माबीच रहेको उल्लेख गरेको छ।

उक्त अडियोका विषयमा के कुराकानी भएको हो मलाई केही थाहा छैन। उनले बयानमा भनेका छन्,  'सन्देश शर्माले आरजु देउवालाई दुई करोड बुझाएको हो, छ करोड रुपैयाँ त्यो बाल कृष्ण खाणलाई बुझाएको हो, उक्त रकम मञ्जु दिदीले लिनु भएका, हनुमान थान भित्र घर छ, त्यही बुझाएको हो भनी बोलेका कुरा सम्बन्धमा मलाई थाहा भएन।'

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो छ उनको बयान

जाहरवालाहरु गजेन्द्र बुढाथोकी र राम कुमार रेग्मीलाई मैले चिनेको छैन, निजहरूलाई अमेरिका पठाई दिने भनी कुराकानी समेत गरेको छैन, मैले कुनै उच्च अधिकारी र प्रधान मन्त्रीसँग कुरा गरेको छैन, मैले अमेरिका जान पाईन्छ भनी निजहरुलाई कुनै अफर(प्रस्ताव) गरी विश्वास दिलाएको समेत छैन, प्रतिवादी सन्देश शर्माको WhatsApp बाट पठाएको भनिएको श्रम मन्त्रालय, गृह मन्त्रालय र नेपाल सरकारका बिभिन्न निकायहरुबाट भुटानी शरणार्थीहरुको सम्बन्धमा भएको निर्णय र सो संग सम्बन्धि समाचारको फोटो, कागज पत्रहरुको के-कुन प्रयोजनको लागी पठाएका हुन मलाई जानकारी भएन । निजहरुले जाहेरी दरखास्तमा उल्लेख गरे अनुसार मैले कोही कसैलाई ठगी गरेको छैन।

जाहेरी दरखास्तमा जाहेरवाला गजेन्द्र बुढाथोकीको चिनजान र सम्पर्कमा रहेका सन्तोष शर्मा, बिबेक थापा, प्रदिप अर्याल, सन्देश जंग ठकुरी, संजिब गौतम, सन्देश गौतम, दिपेन्द्र लामिछाने, दिपक के.सी र धन बहादुर भण्डारी समेत ६१ जना व्यक्तिहरुसँग मेरो चिनजान र सम्पर्क छैन, चिनजान नै नभएका व्यक्तिहरुलाई मैले काठमाण्डौको सुन्धारा भेट गर्ने भन्ने विषय हुनै सक्तैन, निजहरुले म माथी लगाएको आरोप निराधार र झुठ्ठा हो। जाहेरी दरखास्तमा जाहेरवालाले नाम उल्लेख गरेका बिराज पाण्डे, डम्बर खत्री, यज्ञ ओली, समिर लामिछाने, गौतम गिरी, सुजल के.सी., असिमओली, चन्द्र बहादुर खड्का, पदमसिंह खत्री, महेन्द्र कुसारी, मान बहादर खत्री, मनिस डि.सी., मुमकान्त पाण्डे, मनोज के.सी. समेत २० जना व्यक्तिहरुसंग मेरो कुनै चिनजान छैन, सिह परिसर भर्न लगाई बायोमेट्रिक गरी, फोटो खिची, ट्राभल डकुमेन्ट बनाउनु पर्छ भनेको छैन मार्यको लागी रकम दिनु भनी रु.१०,००,०००/- (दस लाख) देखी रु.२०,००,०००।- (बिस लाख) सम्म रकम माग गरेको भन्ने सम्बन्धमा मलाई जानकारी भएन, मैले जाहेरीमा दावी लिएको कुनै रकम लिएको छैन, निजहरुको ट्राभल डकुमेन्ट बनी सकेको छ भनी मैले WhatsApp बाट नामावली कोही कसैलाई पठाएको छैन। मैले आशिष बुढाथोकी र मोहन राई भन्ने व्यक्तिहरुको खातामा रकम जम्मा गर्न लगाएको छैन, गजेन्द्र बुढाथोकी र शन्देश शर्मा विच अडियोमा के कुराकानी भएको हो मलाई केही थाहा छैन। सन्देश शर्माले आरजु देउवालाई दुई करोड बुझाएको हो, छ करोड रुपिया त्यो बाल कृष्ण खाणलाई बुझाएको हो, उक्त रकम मञ्जु दिदीले लिनु भएका, हनुमान थान भित्र घर छ, त्यही बुझाएको हो भनी बोलेका कुरा सम्बन्धमा मलाई थाहा भएन।

348384230_1210613296263601_6973485699237276633_n1684859463.jpg
सन्देश शर्माले भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु भनी रु.१,००,००,०००/- (एक करोड) रकम लिएको हुँदा म लगायत मेरा आफन्त र साथीभाई समेत पिडित भएका छौं, सन्देश शर्मासँग मिली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु भनी कसैलाई ठगी गरेको छैन र यो कार्यमा मेरो कुनै संलग्नता छैन। जाहेरवालाहरु रोशन खरेल तथा गोकुल भट्टराईले अशोक पोखरेलको प्रभु बैकको खातामा रु.२०,००,०००।- (बिस लाख), सानु भण्डारीलाई चेक मार्फत रु.२८,००,०००।-(अठ्ठाईस लाख) र सागर राईको नाममा रु.२२,००,०००।- (बाईस लाख) दिएको तथा जम्मा गरेको भन्ने सम्बन्धमा मलाई जानकारी भएन। मेरो श्रीमती दिपा हुमागाईको नाममा जम्मा भएको रकम रु.२०,००,०००।- (बिस लाख) मैले व्यक्तिगत ऋण लिएको हुँ, उक्त ऋण मैले निजको बैंक खातामा फिर्ता गरी सकेको छु, बैंक भौचर उपलब्ध गराउने छु, बैंक भौचर उपलब्ध नभए निजले दावी गरेको मितिबाट हाल सम्मको बैक स्टेटमेण्ट झिकाई पछी पेश गर्ने छु। जाहेरवाला रोशन खेरल मेरो गाउँको छिमेकी भाई हुन, तत्कालका समयमा मलाई ऋण तिर्नका लागी रकम आवश्यक भएको हुँदा मैले निज संग ऋण लिएको हुँ, सो ऋण मैले निजको बैंक खाता मार्फत फिर्ता गरी सकेको छु, निजले फिर्ता गरी सकेको रकम किन दावी गरेका हुन, मलाई थाहा भएन। मलाई जिल्ला सरकारी वकील कार्यालय काठमाण्डौंमा कार्यालय प्रमुखको कार्यकक्षमा जिल्ला न्याधिवक्ता र अनुसन्धान अधिकृतले प्रारम्भिक सोधपुछको क्रममा जाहेरवाला जगेन्द्र बुढाथोकी समेतले दिएको ठगी सम्बन्धी जाहेरी दरखास्तको व्यहोरा सम्बन्धमा सोधिएका कुराहरुको विषयमा मैले दिएको जवाफको रेकर्ड मलाई सुनाउँदा सुनी पाएँ, उक्त आवाज मेरै हो, आवाज सुनी सनाखत गरी दिएँ। 

सन्देश शर्माले म समेत मेरा आफन्त र साथीभाईहरुलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी रु.१,००,००,०००/- (एक करोड) लिएका बखत उल्लेखित व्यक्तिहरुको नाम लिई म अमेरिका पठाई दिन्छु भनेका थिए, म सन्देश शर्मावाट ठगिए पछी पटक-पटक रकम फिर्ता माग्दा ४ वर्ष विति सक्यो मलाई म आफु पिडित भई आर्थिक व्यवहारले मार्का परेको हुँदा प्रस्तुत मुद्दाका जाहेरवालाहरु गजेन्द्र बुढाथोकी र राम कुमार रेग्मी समेतको जाहेरीले पक्राउ परी अनुसन्धानको क्रममा प्रारम्भिक सोधपुछको क्रममा तत्कालीन अबस्थामा सन्देश शर्माले भनेका कुराहरु सम्झी मेरो पिडा पोख्ने क्रममा भावावेशमा आई उक्त कुरा सोधपुछको क्रममा राखेको हुँ, उक्त रकम मैले कोही कसैलाई दिएको छैन भन्ने समेत व्यहोराको प्रतिवादी केशव प्रसाद दुलालले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागज।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको भाउ तोलामा ३६ सय रुपैयाँले बढ्यो
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर)
अभिषेकले बनाए टी–२० मा विश्व कीर्तिमान
सम्बन्धित सामग्री
भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट झन्डै ८ लाख मूल्य बराबरको १० थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ... शुक्रबार, असोज २, २०८३
दुई महिनामा विमानस्थलबाट ४ करोडभन्दा बढीको सुन बरामद, ४५ जना पक्राउ विमानस्थल सुरक्षा कार्यालयका अनुसार साउन १ गतेदेखि भदौ ३१ गतेसम्मको अवधिमा विदेशबाट नेपाल फर्किने यात्रुलाई प्रयोग गरी सुन भित्र्याउ... बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चौलागाईंलाई बिहीबार साँझ मन्थलीबाट नियन्त्रणमा लिएको हो। उच्च पदस्थ व्यक्तिहरूको नाम प्रयोग ग... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
सुनको भाउ तोलामा ३६ सय रुपैयाँले बढ्यो शुक्रबार, असोज २, २०८३
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर) शुक्रबार, असोज २, २०८३
अभिषेकले बनाए टी–२० मा विश्व कीर्तिमान शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीमा ६७७ जना यातायात मजदुर सम्पर्कविहीन शुक्रबार, असोज २, २०८३
पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्