• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सन्दीप रायमाझीको बयान :  सानु भण्डारीसँग टायल-मार्वल व्यवसायमा साझेदारी गरेका हौं

64x64
नेपाल लाइभ मंगलबार, जेठ ९, २०८०  १८:५८
1140x725

काठमाडौं-  पूर्वमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीले आफ्नो सानु भण्डारीसँग व्यवसायिक साझेदारी रहेको बयान दिएका छन्। उनीसँग दुई वर्षसम्म टायल र मार्वलको व्यवसाय गरेको उनको भनाइ छ। 

उनले आफूहरुले भण्डारीबाट उक्त व्यवसायका लागि पैसा लिएको बताउँदै नक्कली भुटानी शरणार्थी बनाएर पठाउनका लागि नलिएको दाबी गरेका छन्। सुरुमा साझेदार बनेर बीचमा छाडेका भण्डारीले फेरि साझेदार बन्नका लागि केही रकम दिएको उनको भनाइ छ।

उनले बयानमा भनेका छन्, ‘प्रतिवादी सानु भण्डारीले म आफू पुन:कम्पनीमा रही काम गर्छु भनी कम्पनीको लागि मलाई रु.२०,००,०००/- (बिस लाख)को दरले २ पटक गरी २/३ महिनाको अवधिमा रु.४०,००,०००।-(चालिस लाख) दिएका हुन्, उक्त रकम दिँदा निजले चेक मार्फत नै दिएका हुन्।'

 सन्दीप रायमाझीले गरेको बयान कागजको पूर्णपाठ
प्रतिवादी सानु भण्डारीले मेरो बुबालाई मामा भनी सम्बोधन गरी घरमा आउने गरेका थिए। निज आउने क्रममा निजसँग चिनजान हुन गएको हो। पछी निज र म मिली पाटनर सिपमा २ वर्ष टायल र मार्वलको व्यापार समेतमा बुबालाई भेट्न गरेका हौं। निजसँग विगत ६/७ वर्ष अगाडी टायल मार्वलको सेयरमा बसी काम गरेको हो। निजले २ वर्ष सम्म काम गरी सेयर बसेको र बीचमा १ वर्ष छाडेपछि पुनः पाटनरसिपमा काम गर्ने भनी आएको हुँदा संयुक्त रुपमा काम गरेको हो।

म समेतले सञ्चालन गरेको कम्पनीको नाम लियोन ट्रेडर्स प्रालि हो। उक्त कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेको छु, उक्त कम्पनि दर्ता गर्दाको अवस्थामा सञ्चालनक म, प्रतिवादी सानु भण्डारी, सरोज बुढाथोकी र जोसेफ रायमाझी गरी ४ जना थियौं। हाल सानु भण्डारीको स्थानमा भिष्म पोखरेललाई राखेका छौं। मैले निज प्रतिवादीहरु केशव प्रसाद दुलाल, सानु भण्डारी र सन्देश शर्मामार्फत् कोही कसैलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनी कुनै रकम लिएको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

लियोन ट्रेडर्स प्रालिको व्यापारको लागि भनी नगद र चेकमार्फत् दिने गरेका हुन्। निजले दिएको रकम कम्पनीको खातामा जम्मा भएको छ। टोप बहादुर रायामाझीले शरणार्थी बनाई पठाइदिन्छ भनी रकम लिएको भन्ने कुरा गलत हो। लियोन ट्रेडर्स प्रालि नामको कम्पनीको साविक नेपाल ईन्भेष्टमेण्ट बैंक र मेघा बैंकमा खाता सञ्चालन थियो, हाल नेपाल ईन्भेष्टमेण्ट मेघा बैकमा, नबिल बैंक, माछापुच्छ्रे बैंकमा खाता सञ्चालन छ, उक्त खाताहरु लियोन ट्रेडर्स प्रालिको नाममा नै खाता सञ्चालन रहेको छ।

निज प्रतिवादी सानु भण्डारीले म आफू पुन:कम्पनीमा रही काम गर्छु भनी कम्पनीको लागी मलाई रु.२०,००,०००/- (बिस लाख) को दरले २ पटक गरी २/३ महिनाको अवधिमा रु.४०,००,०००।-(चालिस लाख) दिएका हुन्, उक्त रकम दिँदा निजले चेकमार्फत् नै दिएका हुन, निजले दिएको चेक मैले मेरो नाममा रहेको माछापुच्छ्रे बैंकमा रहेको खाता नं.मा जम्मा गरी पुनःसो खातावाट निकाली कम्पनीको खातामा जम्मा गरेको हुँ। निजले दिएको अर्को रु.२०,००,०००।-(बिस लाख) को चेक मैले कम्पनी कै खातामा जम्मा गरेको हुँ। 

शरणार्थीको विषयमा थाहा भएन। निजले कम्पनीमा सेयर होल्डरको रुपमा पहिलेवाट रहेका सरोज बुढाथोकीलाई सेयर होल्डरबाट हटाई मलाई सेयर होल्डरको रुपमा राख्नु भनी शर्त राखेको र सोही शर्त पालना गर्ने गरी निजले उक्त रकम मलाई दिएकोमा सरोज बुढाथोकी कम्पनीको सेयर होल्डरवाट हट्न नमानेको हुँदा निजलाई सेयर होल्डरको रुपमा आवद्ध गराउन नसकिएको हो।

निजबाट लिएको रकममध्ये निजले टायल मार्वल खरिद गर्न पठाएका निजका व्यक्ति र निजले सामान लगेको हुँदा अं.रु.१५,००,०००।- (पन्ध्र लाख) जति हिसाव मिलान भई सकेको र बाँकी रहेको रु.२५,००,०००/- (पच्चिस लाख) बजारमा रहेको उधारो रकम उठेपछि दिने भन्ने निज र कम्पनीबीच सहमति भएको थियो। निज सानु भण्डारी मेरो कम्पनीमा विगत ४ वर्षदेखि CEO भएर किन आउनुभयो, सो को प्रमाण म सँग छ।

मेरो बयान झुठ्ठा होइन। 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको भाउ तोलामा ३६ सय रुपैयाँले बढ्यो
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर)
अभिषेकले बनाए टी–२० मा विश्व कीर्तिमान
सम्बन्धित सामग्री
भन्सार छलेर ल्याइएका १० वटा स्कुटर नियन्त्रणमा वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट झन्डै ८ लाख मूल्य बराबरको १० थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ... शुक्रबार, असोज २, २०८३
दुई महिनामा विमानस्थलबाट ४ करोडभन्दा बढीको सुन बरामद, ४५ जना पक्राउ विमानस्थल सुरक्षा कार्यालयका अनुसार साउन १ गतेदेखि भदौ ३१ गतेसम्मको अवधिमा विदेशबाट नेपाल फर्किने यात्रुलाई प्रयोग गरी सुन भित्र्याउ... बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चौलागाईंलाई बिहीबार साँझ मन्थलीबाट नियन्त्रणमा लिएको हो। उच्च पदस्थ व्यक्तिहरूको नाम प्रयोग ग... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
सुनको भाउ तोलामा ३६ सय रुपैयाँले बढ्यो शुक्रबार, असोज २, २०८३
जुफालबाट देखिने मुकुटेश्वरी हिमाल (तस्बिर) शुक्रबार, असोज २, २०८३
अभिषेकले बनाए टी–२० मा विश्व कीर्तिमान शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीमा ६७७ जना यातायात मजदुर सम्पर्कविहीन शुक्रबार, असोज २, २०८३
पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्