काठमाडौं– सरकारले एक घण्टाको हिँडाइको फरकमा एक झोलुङ्गे पुल बनाउने नीति अघि सारेको छ।
संघीय संसद्मा शुक्रबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरेको हो।
‘आगामी तीन वर्षभित्रबढीमा एक घण्टा हिँडाइको दूरीमा एक झोलुङ्गे पुल निर्माण गरिनेछ,’ राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्य्रकममा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।