• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एसपी बढुवामा चरम असन्तुष्टि, आईजीलाई प्रश्न– किन चाहियो बढुवा समिति?

64x64
नेपाल लाइभ आइतबार, वैशाख ३१, २०८०  १७:३७
1140x725
एसपी बढुवामा छुटेका डीएसपीद्वय अंगुर जिसी र निरञ्जनदत्त भट्ट

काठमाडौं– प्रहरी प्रधान कार्यालयले शुक्रबार गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) बढुवा विवादमा परेको छ। राम्रा र अब्बल अधिकृतहरुलाई छुटाएर कारबाही भोगेका अधिकृतहरु बढुवा गरिएको भन्दै बढुवाको प्रतिस्पर्धीबाहेकका प्रहरी अधिकृतलेसमेत बढुवाप्रति प्रश्न उठाएका छन्।

अख्तियारले डामेकादेखि भर्खर नसियत भोगेका अधिकृतहरुलाई बढुवा गर्दा राम्रो काम गर्दै संगठनको छवि उँचो बनाएका प्रहरी अधिकृतहरु यो पटकको बढुवामा छुटेको उनीहरुको भनाइ छ। गत असोजमा भएको प्रहरी दिवसमा काठमाडौं उपत्यकाका प्रहरी वृत्तमध्ये उत्कृष्ट वृत्त ठहरिँदै महारागञ्जका डीएसपी अंगुर जिसीले सर्वोत्कृष्ट अवार्ड पाएका थिए। तत्कालीन आईजी धीरजप्रताप सिंहले जिसीलाई पुरस्कृत गरेका थिए।

त्यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले पनि जिसीले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै अन्य वृत्तहरुलाई उदाहरणसमेत दिँदै आएको थियो। तर, अहिले डीएसपीबाट एसपी बन्ने क्रममा जिसी छुट्दा घुससहित रंगेहात पक्राउ परेका व्यक्ति श्याम राईले बढुवामा बाजी मारे।

कन्चनपुरकी बालिका निर्मला पन्तको अनुसन्धानमा खटिएपछि अन्यायपूर्ण तरिकाले कारबाही भोगेका जिसी लामो समय अन्यायमै रहे। त्यसपछि जिम्मेवारी पाएका उनले उत्कृष्ट काम गरेका थिए। तर बढुवामा छुटे।

त्यस्तै अर्का अब्बल प्रहरी अधिकृत निरन्जन भट्ट पनि बढुवामा छुटे। हाईप्रोफाइल व्यक्तिहरु जोडिएको भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान गरिरहेका भट्ट पनि अन्यायमा परे। दुई वर्षसम्म परिसरको मुद्दामा बसेर काम गरेका भट्ट पनि कार्यसम्पादनमा अब्बल व्यक्ति हुन्। भुटानी शरणार्थी प्रकरणमा उत्कृष्ट काम गरेको भन्दै सर्वसाधारणलेसमेत भट्टलाई पुष्पगुच्छा दिएका थिए। तर बढुवामा भने संगठनले उनलाई न्याय दिएन।

Ncell 2
Ncell 2
nimb
nimb
angur gc1684065026.jpg
उत्कृष्ट ठहरिँदै पुरस्कृत भएका डीएसपी जिसी।

प्रहरीको स्याट परीक्षाको प्रश्नपत्र आउट गरिएको आरोपमा कारबाही भोगेका रुपेश खड्का, अख्तियारले डामेका श्याम राई, जेलमा रहेका गुण्डा नाइके समीरमान सिंह बस्नेतसँग भेट गरेपछि कारबाही भोगेका मिलन केसी बढुवा भए।

डीएसपीबाट एसपी बढुवाका लागि प्रहरी महानिरीक्षक आईजीपी अध्यक्ष, गृह मन्त्रालयका सहसचिव सदस्य र आईजीपीले तोकेका एआईजी वा डीआईजीमध्ये एक जना सदस्य–सचिव हुने व्यवस्था छ।

उक्त समितिले कार्यसम्पादन मूल्याकंन, ज्येष्ठता वापतको अंक, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव, शैक्षिक योग्यता, तालिम वापतको अंक, चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापको अंक र बढुवा समितिले दिने अंकको आधारमा बढुवा गर्ने गर्दछ।

Xtrem
Xtrem

तर, समितिले यी आधारहरुलाई पन्छाएर रिक्त रहेका २२ एसपी पदमा रोल क्रमअनुसार क्रमश २२ जनालाई बढुवा गरेको छ। रोल क्रमअनुसार बढुवा हुने भए किन चाहियो बढुवाका आधारहरु? भन्ने प्रश्न प्रहरीभित्रै उठेको छ।

अहिले बढुवा भएकाहरु २०६१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरु हुन्। ८४ जना इन्सपेक्टरमा भर्ना भएकामध्ये ३ लटमा डीएसपीमा बढुवा भएका थिए। पहिलो लटमा ३८ जना डिएसपी भएका थिए। उनीहरुमध्ये ६ जना विभिन्न कारणबाट जागिरबाट बाहिरिएका थिए। बाँकी रहेका ३२ जना मध्ये १५ जना यसअघि नै एसपी भइसकेका थिए। दोस्रो लटमा १५ जना र बाँकी तेस्रो लटमा डीएसपी भएका थिए।

योसँगै २०५८ सालका प्रहरी निरीक्षक नियुक्त भएका ३ जना र १७ जना पहिलो लटका गरी २० जना एसपी हुन बाँकी थियो। हाल २२ जना एसपी खालीमा बढुवा गर्नुपर्ने भएकोले पहिलाका बाँकी र दोस्रो लटमा बढुवा भएका १५ जना गरी जम्मा ३५ जनाबीचमा प्रतिस्पर्धा थियो। पहिलो नम्बरका राजेश थापाको अमेरिकन ग्रिनकार्ड रहेको भन्दै राजीनामा दिन लगाइएको थियो।

३५ जना एउटा बक्समा परिसकेपछि को सिनियर को जुनियर नभै डिएसपीमा ८ वर्ष कार्यरत रहँदा उनीहरुले प्राप्त गरेका अंक र बढुवा समितिले दिने अंकको आधारमा बढुवा हुनुपर्नेमा आधारलाई पन्छाएर रोल क्रम अनुसार मात्रै बढुवा गरिएको भन्दै प्रहरीमा चरम असन्तुष्टि छ।

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन
सम्बन्धित सामग्री
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा... बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान सीआईबीका अनुसार १५६ जनालाई इजरायल पठाइदिने भन्दै चौलागाईं र सिवाकोटीले करिब २ करोड ५० लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानबाट खुल... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन शनिबार, असोज १०, २०८३
नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय शनिबार, असोज १०, २०८३
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी स्वदेश फर्किए प्रधानमन्त्री शाह शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्