• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बालुवाटारमा प्रचण्ड-रवि संवाद: भ्रष्टाचारको फाइल खोलेँ, सरकारमा आउनुस्: प्रचण्ड, निर्णय गरिसक्यौं अब आउँदैनौं: रवि

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २९, २०८०  १४:२३
1140x725

काठमाडौं- प्रधानमन्त्री प्रचण्ड: ‘तपाईंले भ्रष्टाचारको फाइल खोल्नूस भन्नुभयो। मैले धमाधम फाइल खोलेँ तर तपाईंले सरकारलाई दिएको समर्थन नै फिर्ता लिनुभयो। अब फाइल खुलिसकेको छ। सरकारमा आउनुस्।’ 

रवि: ‘सरकारले अहिले जे गरेको छ, राम्रो गरेको छ। खुट्टा नकमाई दह्रो भएर सबैमाथि अनुसन्धान गर्नुहोला। सरकारलाई साथ पनि छ, स्याबास पनि छ।’ 

हाँस्दै प्रचण्ड: ‘सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका अजेन्डा लिएको छ। यसमा सरकारलाई सहयोग गर्नुहोस्।’ समर्थन फिर्ता मैले फाइल खोलेपछि लिनुभयो। यो संयोग नै त होला।’ 

यो संवाद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच शुक्रबार बिहान बालुवाटारमा भएको हो। सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  लामिछाने पहिलो पटक प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। रास्वपाले वैशाख २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। 

बिहान ८ बजे नै लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका थिए। उनीहरुका बीचमा करिब ३० मिनेट कुराकानी भएको रास्वपाका एक नेताले बताए। भेटमा अहिलेको परिस्थिति, भ्रष्टाचारका विषयमा भइरहेको अनुसन्धान र सरकारलाई सहयोग गर्ने विषयमा कुराकानी भएको ती नेताले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री र रास्वपा अध्यक्ष लामिछानेका बीचमा सरकारलाई सहयोग गर्ने र अहिलेको समसामायिक विषयमा कुराकानी भएको बताए। 

प्रधानमन्त्रीलाई भेट्न पुगेका लामिछानेले भ्रष्टाचारमा सरकार जसरी अघि बढेको छ, यो प्रशंसायोग्य भएको भन्दै यसमा आफू र आफ्नो पार्टीको साथ रहेको बताए। 

‘प्रधानमन्त्रीज्यूले जुन आँट गर्नुभएको छ, यसमा  म धन्यवाद दिन चाहन्छु। अब थप अघि बढ्नुहोला। रास्वपा साथमा छ’ भनेर प्रधानमन्त्रीलाई बताएको प्रेस सल्लाहकार आचार्यले बतााए।

Xtrem
Xtrem

भेटमा प्रधानमन्त्री प्रचण्डले समर्थन फिर्ता लिने कार्यका बारेमा पनि लामिछानेसँग चासो राखेका थिए। प्रधानमन्त्रीले समर्थन फिर्ता लिने निर्णय संयोग नै नभएको भन्दै आफूले जनताको पक्षमा काम थाल्नु अनि तपाईंहरु सरकार बाहिर जानु एकै पटक हुँदा अलि नमिलेजस्तो भएको टिप्पणी गरेका थिए।

उनले आफू भ्रष्टाचारविरुद्ध सधैं कठोर भएको र यस पटक पनि भ्रष्टाचारी र नक्कली शरणार्थी प्रकरणमा जोसुकै र जुनसुकै लेभलको संलग्नता भएपछि आफूले नछोड्ने बताए। उनले गृहमन्त्रीलाई पनि कुनै दबाब नदिने बताएको भन्दै कतैबाट प्रभावित नभई जनताका लागि काम गर्ने मौका आफूलाई भएकाले त्यही अनुरुप काम गर्ने बताए।

प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई सरकारमा आउन आग्रह गरे। उनले नयाँ जोस र जाँगर भएको रास्वपाजस्तो दल र नेताहरुसँग सँगै काम गर्न चाहेको भन्दै सरकारमा सहभागी हुन उनले आग्रह गरेका थिए। तर लामिछानेले अहिले सरकारमा नजाने दलले निर्णय गरिसकेको जवाफ दिए।

लामिछानेले जनताले सरकारमा जानेभन्दा प्रतिपक्षमा बस्न जनमत दिएको र यहीँबाट सरकारलाई सहयोग गर्ने उनले बताए। उनले सरकारलाई उसको कामको आधारमा समर्थन  र आलोचना गर्ने र राम्रो काम गरेमा सधैं प्रशंसा र साथ पनि दिने बताए। भेटका क्रममा भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री निकै आत्मविश्वासी भएको पाएको उनले बताए।

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १४:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तराईमा हावाहुरीको जोखिम कायमै, लुम्बिनी र सुदूरपश्चिममा थप सतर्कता
नारायणीको बाढी बस्तीमै पस्यो, सुस्ताबाट २९ जनाको उद्धार
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई
सम्बन्धित सामग्री
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई असोज १६ गते हुने महाधिवेशन उद्घाटनका लागि कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकम... शनिबार, असोज १०, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनका लागि आवश्यक तयारी सुरु गरिएको छ । शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता विश्व मुटु दिवसका अवसरमा आज आयोजित एक कार्यक्रममा उनले नागरिक स्वस्थ नभएसम्म देशको विकास सम्भव नहुने बताउँदै स्वास्थ्य र शिक्षालाई प... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
तराईमा हावाहुरीको जोखिम कायमै, लुम्बिनी र सुदूरपश्चिममा थप सतर्कता शनिबार, असोज १०, २०८३
नारायणीको बाढी बस्तीमै पस्यो, सुस्ताबाट २९ जनाको उद्धार शनिबार, असोज १०, २०८३
महाधिवेशन उद्घाटनमा कांग्रेसले बोलायो रवि, ओली र प्रचण्डलाई शनिबार, असोज १०, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै शनिबार, असोज १०, २०८३
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्