काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले सरकारले गरिरहेको भ्रष्टचार र ठगी विरुद्धको कारबाही निष्कर्षमा पुर्याउन आग्रह गरेका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद शर्माले उक्त आग्रह गरेका हुन्।
‘भ्रष्टाचार र ठगी विरुद्ध सरकारको कारबाही स्वस्थ अनुसन्धानका साथ निष्कर्षमा पुर्याउन अविचलित भएर अघि बढोस् भन्ने कुरा म राख्न चाहन्छु,’ सांसद शर्माले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।