काठमाडौं– कोशी प्रदेशको नाम खारेजीको माग गर्दै निकालिएको राँके जुलुसमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
मंगलबार साँझ भएको झडपमा पाँच जना प्रहरी र दुई जना प्रदर्शनकारी घाइते भएका छन्।
कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै निकालिएको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो।
प्रहरीले घटना अनियन्त्रित हुन थालेपछि हवाई फायर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।