काठमाडौं– नक्कली शरणार्थी प्रकरणको तरंगपछि आइजीको अमेरिका भ्रमण रद्द भएको छ।
आइजी वसन्तबहादुर कुँवर आज सोमबार अमेरिका जाने तय भएको थियो।
तर सरकारले नक्कली शरणार्थी प्रकरणको कारण देखाउँदै भ्रमण नजान भनेपछि भ्रमण रद्द भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।