काठमाडौं– नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाललाई पार्टी केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित भएका छन्।
डा रिजाललाई पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका हुन्।
देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम डा रिजाललाई मनोनित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।