काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहीबार प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले भेटेका छन्।
राष्ट्रपतिको कार्यालय शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्रीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै आजै हुने मन्त्रीहरुको सपथ र संसदको बजेट अधिवेशनका बारेमा छलफल गरेका छन्।
राष्ट्रपति कार्यालयले राष्ट्रपति र प्रधानमन्त्रीबीचको आजको भेटलाई नियमित भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।