• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भाग्यमानी मोहन बस्नेत: क्षेत्र फेरेर सांसद, चर्चा सेलाएपछि रोजेकै मन्त्रालय

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २१, २०८०  १६:२५
1140x725

काठमाडौं- एमालेसँगको सत्ता-गठबन्धन भत्किएर नेपाली कांग्रेससँग सहकार्य भएलगत्तै मन्त्री बन्ने चर्चामा रहेकामध्ये एक थिए, कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत। तर उनी दुई पटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्दा पनि अटाएका थिएनन्।

बुधबार नवौं पटक भएको मन्त्रिपरिषद् विस्तारमा भने बस्नेतले आफूले रोजेकै मन्त्रालय पाएका छन्। बस्नेतले सिन्धुपाल्चोक क्षेत्र-२ मा निर्वाचित भएपछि एक भेटमा आफूले भौतिक पूर्वाधार दाबी गर्ने, नपाए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दाबी गर्ने बताएका थिए।

पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा निकट रहेका बस्नेत यसअघि २०५८ सालमा स्वास्थ्य राज्यमन्त्री भएका थिए। त्यही कारण उनले आफू स्वास्थ्यमै जाने बताएका थिए। स्वास्थ्य क्षेत्रको अनुभव पनि भएका कारण उनले उक्त मन्त्रालय दाबी गरेका थिए। यसअघि उनी सरकारका प्रवक्ता र सूचना तथा सञ्चार मन्त्रीसमेत भइसकेका थिए। उनी तेस्रो पटक मन्त्री भएका छन्।  

ह्याकुलाको चर्चादेखि  क्षेत्र फेरेर ‘कमब्याक’ सम्म 
२०७४ सालको निर्वाचनमा उनी सिन्धुपाल्चोक- १ बाट प्रतिनिधि सभा उम्मेदवार थिए। तत्कालीन समयमा उनी सञ्चार मन्त्रीको रुपमा थिए। उक्त निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रले तालमेल गरेको थियो। उक्त क्षेत्रमा माओवादी केन्द्रका नेता अग्नि सापकोटा उम्मेदवारको रुपमा मैदान थिए।

२०७४ सालको निर्वाचनमा सभामुख अग्निप्रसाद सापकोटा र बस्नेतबीचमा ‘ह्याकुलाले पेल्ने’ शब्द निकै चर्चित भयो। उक्त निर्वाचनमा बस्नेत पराजित भए। वाम गठबन्धनका उम्मेदवार हुँदै अग्नि सभामुखसम्म भए। बस्नेत पाँच वर्ष संसद् बाहिरै बसे।

Ncell 2
Ncell 2
nimb
nimb

२०७९ मंसिर ४ गते भएको निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सहकार्य गरेर उम्मेदवार उठाउने भए। आफू नियमित रुपमा उम्मेदवार हुँदै आएको सिन्धुपाल्चोक-१ उनले दाबी गरे पनि पाएनन्। सत्ता गठबन्धनको भागबन्डामा माओवादीतर्फ परेपछि उनी क्षेत्रविहीन जस्तै हुन लागेका थिए। 

यहीबीचमा बस्नेतलाई सिन्धुपाल्चोक- २ बाट निर्वाचन लड्न पार्टीले प्रस्ताव गर्‍यो। उनी यो चुनौती लिन तयार भए। उक्त क्षेत्रमा दुई पटक निर्वाचित भएका नेकपा एमालेका शेरबहादुर तामाङ उम्मेदवार थिए। एमाले विभाजनको समयमा माधव नेपालतिर जाँदै फेरि एमालेमा फर्किँदै कार्यालय सचिवसम्म भएर अध्यक्ष केपी शर्मा ओली निकट भएका तामाङ उक्त क्षेत्रमा तेस्रो पटक जितेर आफ्नो हाट्रिक पूरा गर्ने दाउमा  थिए। तर उनलाई बस्नेतले ब्रेक लगाउँदै संसदको रुपमा प्रतिनिधि सभामा प्रवेश गरे।

बस्नेत आफू मात्र जितेनन्, सत्ता गठबन्धनको उम्मेदवार रहेका माओवादीका उम्मेदवार माधव सापकोटा सुवोधलाई पनि जित हात पार्न सहयोग गरे। योसँगै सिन्धुपाल्चोकको दुवै क्षेत्र सत्ता गठबन्धनका उम्मेदवारले जिते।  

Xtrem
Xtrem

बस्नेतको इतिहासः हार-जित उस्तै 
कांग्रेस नेता बस्नेत २०४८ कै आम निर्वाचनमा सिन्धुपाल्चोक-१ मा चुनाव लडेका थिए। हालसम्म चुनाव लडेका उनले एउटामा चुनाव जित्ने र अर्को हार्ने गरेको देखिन्छ। 

२०४८ मा एमालेका अमृतकुमार बोहरासँग पराजित भएका उनले २०५१ मा टिकट नै पाएनन्। २०५६ मा टिकट पाएका बस्नेत बोहरालाई नै हराएर सांसद बने। २०६४ मा टिकट त पाए, तर चुनाव जित्न सकेनन्। २०७० मा टिकट पाएर चुनाव जितेका बस्नेत मन्त्रीसमेत भए। २०७४ मा भने उनले चुनाव पुनः हारे।

उनी केही महिनाअघि चर्चामा रहे तर मन्त्री भएनन्। तर अहिले चर्चा नै नभई एकै पटक मन्त्रीमा नियुक्त भए। राष्ट्रपति रामचन्द्र पौडेलबाट बिहीबार उनीसहित तीन जनाले मन्त्रीको शपथ लिएका छन्। 

बस्नेतसँगै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र डिगबबहादुर लिम्बुले पनि मन्त्री शपथ लिएका छन्। गुरुङ कानुन र लिम्बु युवा तथा खेलकुद मन्त्री बनेका छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १६:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए
गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा
सम्बन्धित सामग्री
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा गर्ने सम्बोधनले समग्र देशको प्रतिनिधित्व गर्ने भन्दै चालिसेले नेपालले उठाउनुपर्ने विषयमा कांग... शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उक्त व्यवस्था लागू भएमा ५५ वर्ष नपुगी अ... शुक्रबार, असोज ९, २०८३
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद  शुरु भएको थियो । मोरङ प्रहरीले भने  दुई पक्षबीच सामान्य  विवाद... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु शनिबार, असोज १०, २०८३
खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए शनिबार, असोज १०, २०८३
गुल्मीको भार्सेमा ११४ मिलिमिटर वर्षा शनिबार, असोज १०, २०८३
नारायणी र दरमखोलामा जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह शनिबार, असोज १०, २०८३
जलवायु वित्त र वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको सहभागिताबारे कार्यशाला सम्पन्न शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्