काठमाडौं- सत्ता गठबन्धनको बैठक बुधबार बालुवाटारमा बसेको छ। बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम र बजेटबारे प्रारम्भिक छलफल भएको छ।
आज बसेको सत्ता गठबन्धनको बैठकमा रास्वपालाई सरकारमा सहभागी गराउनेबारे पनि छलफल भएको बैठकमा सहभागी एक नेताले बताए।
गठबन्धनको आजको बैठक सकिएको र शुक्रबार फेरि बस्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।