भक्तपुर - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो दल कुनै दलसँग तालमेल र एकता नगर्ने बताएका छन्।
रफत सञ्चार क्लवमा सोमबार आयोजित कार्यक्रममा बिजुक्छेले चुनावी मैदानमा एक्लै उत्रिने बताए।
उनले सरकारले स्थानीय तहको निर्वाचन सकिएको चार महिना भइसक्दा पनि प्रमुख र उपप्रमुखको तलब समेत तोक्न र जिल्ला तहमा पूर्ण अधिकार दिन नसकेको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।