काठमाडौं– नेपाल प्रहरीका एसपी आभुषण तिम्सिनाले राजीनामा दिएका छन्। बढुवामा छुटेपछि उनले राजीनामा दिएका हुन्।
गृह मन्त्रालयले हालतै १३ जना एसपीको बढुवा गरेको थियो। उक्त बढुवा सूचीमा एसपी तिम्सिनाको नाम छुटेको थियो।
उनले बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।