• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

काठमाडौं महानगरमा सीपमूलक शिक्षा कार्यक्रम: अब शुक्रबार किताबबिनै विद्यालय

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, वैशाख १३, २०८०  १५:४२
1140x725
तस्बिर: बालेन्द्र शाहको फेसबूकबाट

काठमाडौं– शैक्षिक सत्र २०८० को सुरुवातीसँगै काठमाडौं महानगरपालिकाले ‘पुस्तकविहीन शुक्रबार’ कार्यक्रमको सुरुवात गरेको छ। माध्यमिक तहमा आधारभूत प्राविधिक ज्ञान र सीप सहितको शिक्षा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम सुरु गरेको महानगरले जनाएको छ।

विद्यालय तह पूरा गर्दा कुनै न कुनै सीप हासिल गर्न, श्रमप्रति आदर र सम्मान गर्ने जनशक्ति तयार पार्न र विद्यार्थीहरुलाई दैनिक जीवनमा आइपर्ने व्यवहारिक समस्याको समाधान गर्नका निम्ति छोटो अवधिको सीपमुलक तालिम सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ। 

यसअघि हप्तामा ६ दिन नै विद्यार्थीहरु किताबकेन्द्रित सिकाइ प्रक्रियामा रहँदै आएका थिए। तर शैक्षिक सत्र २०८० देखि   काठमाडौं महानगरपालिकाको क्षेत्राधिकार भित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुले शुक्रबार किताबरहित सिकाइ प्रकियामा सहभागी हुने भएका छन्। 

महानगरपालिकाले मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सामुदायिक विद्यालयमा छोटो अवधिमा सीपमुलक तालिमअन्तर्गत हरेक शुक्रबार पुस्तकविहीन कार्यक्रमको उद्‌घाटन गरेको हो। 

पहिलोपटक नमूना शिक्षा सीप कार्यक्रम
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवन उपयोगी, सीपमूलक तथा व्यवहारिक शिक्षा प्रदान गर्नका लागि विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्न शिक्षामा सीपमूलक कार्यक्रम थालनी गरिएको बताए।

वर्तमान समय अनुकलका दक्ष जनशक्ति उत्पादन गर्न, काठमाडौंमा महानगरपालिकाको ११औं नगरसभाबाट बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनउपयोगी र व्यवसायिक बनाउँदै लैजाने योजना शैक्षिक सत्र २०८० बाट कार्यन्वयनमा ल्याएको अधिकारीले जानकारी दिए। 

प्रमुख प्रशासकिय अधिकृत अधिकारीले भने,‘विद्यार्थीहरुले शिक्षासँगै व्यवहारिक सीप सिकाउनका लागि यो कार्यक्रम ल्याएको हो। महानगरपालिकाले ११औं वार्षिक नीति तथा कार्यक्रममार्फत् ल्याएको हो। यसअघि ११ वटा सामुदायिक विद्यालयहरुमा कक्षा ९ देखि  १२ सम्मका प्राविधिक तर्फमा पठन पाठन भइरहेको  थियो।’ 

९० घण्टे तालिमका लागि १० क्षेत्र निर्धारण
महानगरपालिका भित्र रहेका ५६ वटा  सामुदायिक विद्यालयमा ‘पुस्तकविहीन शुक्रबार’ कार्यक्रमअन्तर्गत एक शैक्षिक सत्रमा ९० घण्टा शिक्षामा सीपमुलक कार्यक्रमका लागि खर्च हुने भएको छ। ९०  घण्टे तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

उक्त तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली (हेयर स्टायल), काष्ठकला तथा नक्कासी (कुँदेर बेलबुट्टा भर्ने काम), पाक कला लगायतका १० क्षेत्र निर्धारण गरिएको अधिकारीले जानकारी दिए। यसका साथै फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान (वारिङ एण्ड इलेक्टिकल), विपत् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परा)कला, मोबाइल र विधुतीय सामान, पाइप जडान तथा मर्मत, कला र मुर्तिकला विधालाई पाठ्यक्रममा समेट्दै तालिम दिने महानगरपालिकाले जनाएको छ। 

कक्षा ९ देखि १२ सम्मका विद्यार्थी सहभागी हुने
काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले सीपमूलक शिक्षाबाट विद्यार्थीहरुले दैनिक जीवनमा आइपर्ने व्यवहारिक समस्या समाधान गर्न सक्ने बताए। विद्यार्थीहरुले शैक्षिक प्रमाणपत्रसँगै रुचि अनुसारको जीवनमा उपयोगी सीपको प्रमाणपत्र प्राप्त गर्ने कोइरालको भनाइ छ। 

यस कार्यक्रममा महानगरपालिका ५६ विद्यालयका कक्षा ९  देखि १२ सम्म अध्यनरत विद्यार्थीहरु सहभागी बन्नपाउने छन्। हरेक तालिमको एउटा समुहमा २० जना देखि ३० जना विद्यार्थीहरुलाई राखिने महानगरपालिकाले जनाएको छ। तर शैक्षिक सत्र २०८० मा कक्षा ९ मा नमूना कार्यक्रम चलाउने र त्यसका लागि विद्यालयमा अनुदान रकम उपलब्ध गराइने भएको छ।

के भन्छन् विद्यार्थी, शिक्षक र अभिभावक?
ज्ञानोदय मावि बाफलमा कक्षा ९ मा अध्ययनरत छात्रा रिजभी शर्माले शिक्षामा सीप कार्यक्रमले दैनिक जीवनमा आइपर्ने स–साना समस्याहरुबारे अर्काको भर पर्ने कुराको अन्त्य हुने दाबी गरिन्। उनले भनिन्, ‘हप्ताको १ दिन बुक फ्री डे हुँदा हामी उत्साहित छौं। अत्यावश्यक काम जान्यौं भने सामान्य काम गर्न अरुको भर पर्नु पर्दैन।’ 

Xtrem

Xtrem

त्यसैगरि अभिभावक एवम् जनकल्याण माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलेन्द्र प्रसाद ढकालले आफ्नो विद्यालयका एक वर्ष अघिदेखि नै शिक्षामा सीप कार्यक्रम लागू गरेको दाबी गरे। 

उनले भने, ‘जनकल्याण माध्यमिक विद्यालयको आन्तरिक स्रोतबाट १ वर्ष पहिलादेखि नै सीपमूलक शिक्षा कार्यक्रम सञ्चालन गरेका छौं। विद्यार्थीहरु, अभिभावकहरु उत्साहित हुनुहुन्छ। विद्यालय शिक्षाका अतिरिक्त सिलाइ–बुनाइ, नृत्य र संगीत लगायतका विधामा हामीले विद्यार्थीहरुलाई सीप सिकाइरहेका छौं।’ उनले गरिखाने सीपमूलक शिक्षाले गुणस्तरीय शिक्षामा फड्को मार्ने विश्वास व्यक्त गरे।

त्यसैगरि विश्व निकेतन माविका प्रधानाध्यापक हिरम्बराज कंडेलले काठमाडौं महानगरपालिकाले ल्याएको शिक्षा सीप कार्यक्रम ७५३ वटै नगरपालिकाका लागि नमूना कार्यक्रम भएको दाबी गरे। उनले शुक्रबारका दिन बुक फ्री, ब्याग फ्री हुँदा  पाठ्यक्रमका लक्ष्य र उद्देश्य पूरा हुने उद्घोष गरे। उनले भने, ‘काठमाडौं महानगरको यो नमूना  शिक्षा योजना हो। यसलाई सकारात्मक हिसाबले लिनु पर्दछ। यसलाई इमान्दरिताका साथ कार्यन्वयन गर्नका लागि सम्पूर्ण शिक्षक र अभिभावकको उत्तिकै जिम्मेवारीका साथ लाग्नु पर्दछ।’
 
विदेशी शिक्षाका कारण सीपमूलक शिक्षा हरायो: मेयर बालेन
काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले ५६ वटा सामुदायिक विद्यालयका कक्षा ९ का विद्यार्थीहरुलाई लक्षित गर्दै नमूना योजना अघि सारेको बताइन्। उनले आफूभन्दा अघिल्लो पुस्ताले व्यवहारिक शिक्षामा अघि रहेको र आफ्नो पुस्ता ग्याप भएको गुनासो गरिन्। उनले अहिलेको पुस्ताले सीपमूलक शिक्षाबाट फाइदा लिन सक्ने दाबी गरिन्। 

त्यसैगरि काठमाडौं महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र शाहले विदेशी शिक्षाको आगमनका कारण बीचमा सीपमूलक शिक्षा हराएको बताए। उनले भने, ‘गुरुकुल शिक्षामा समेत व्यवहारिक सीप सिकाइन्थ्यो। बीचमा विदेशी शिक्षाका कारण यो शिक्षा हरायो। महानगरपालिकाले ल्याएको नमूना कार्यक्रम त्यसैको निरन्तरता हो। सीप सिकाउने भनेको जीवन बुझ्नलाई सिकाउन खोजिएको हो।’ उनले विद्यार्थीहरुलाई सीप सिकाउँदा कुलतमा नफस्ने समेत दाबी गरे। 

आफू मेयर नभएको भए इन्जिनियर, इन्जिनियर नभएको भए, संगीतकार र संगीतकार नभएको भए ट्रक ड्राइभर हुने बालेनले टिप्पणी गरे।  उनले आफूमा ट्रक चलाउने सीप भएको समेत दाबी गरे।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १५:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका मुल ५२ वटा र नहरको ४ वटा गरेर कुल ५६ वटा ढोकामध्ये २३ वटा ढोका खुल्ला गरिएको सुनसरीका प्रहरी न... बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिम : प्रहरीले कुन–कुन राजमार्गमा लगायो राति सवारी चलाउन रोक ? प्रहरी प्रधान कार्यालयले बिहीबार दिउँसो सार्वजनिक गरेको सूचनाअनुसार पृथ्वीराजमार्गमा आज बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारक... बिहीबार, असोज ८, २०८३
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द चितवन प्रशासनले आज साँझ ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा आवागमन बन्द गर्ने निर्णय गरेको हो। वर्षा नरोकिएको र सडकका विभि... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बिहीबार, असोज ८, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्