काठमाडौं– प्रतिनिधि सभा अन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर २ मा उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।
राष्ट्रिय जनमत पार्टीका शिवचन्द्र कुशवाहभन्दा जसपा अध्यक्ष उपेन्द्र यादवले ८१५ मतले अग्रता कायम राखेका हुन्।
यादवले अहिलेसम्म ३ हजार ९४० मत प्राप्त गरेका छन् भने कुशवाहले ३ हजार १२५ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।