काठमाडौं- बारा- २ मा जनता समाजवादी पार्टी (जसपा)ले जनमत पार्टीसँग अग्रता घटाएको छ।
करैयामाई गाउँपलिकाको मतगणना भइरहँदा शिवचन्द्र कुशवाहा (जनमत पार्टी)ले ११४६ मत पाएका छन्। यसैगरी सत्ता गठबन्धनका तर्फबाट जसपाका उपेन्द्र यादवले १११७ मत पाएका छन्।
नेकपा एमालेका पुरूषोत्तम पौडेलले ५३८ मत पाएका छन्। रमेश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी)ले २४४ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।