काठमाडौं- तनहुँ - १ को प्रारम्भिक मतगणना सार्वजनिक भएको छ। रास्वपाका स्वर्णिम वाग्लेले प्रारम्भमै अग्रता लिएका छन्।
भानु नगरपालिका १० को १७५८ मत गन्दा घन्टीमा ८४६ मत खसेकको छ।
नेकपा एमालेका सर्वेन्द्र खनालले ३२९ र नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५५१ मत पाएका छन्।
राति १२ बजेदेखि मतगणना जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।