• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

तीन दिन हिउँमा पुरिएर जीवितै उद्धार गरिएका पर्वतारोही

64x64
नेपाल लाइभ शनिबार, वैशाख ९, २०८०  ०६:०३
1140x725

अन्नपूर्ण हिमालमा बाटोमा गायब भएका एक भारतीय पर्वतारोही अनुराग मालु तीन दिनपछि फेला परे। हिउँमा पुरिएका उनको अवस्था गम्भीर रहेको उनका भाइ सुधीर मालुले जानकारी दिए। 

३४ वर्षीय अनुराग भारतको राजस्थानको किसनगढ निवासी हुन्। उनी सोमबार अन्नपूर्ण हिमालबाट तल झर्दै गर्दा बेपत्ता भएका थिए। क्याम्प ३ स्थित गहिरो खाडलमा उनी खसेका थिए। 

उनी खसेको क्षेत्र समुद्री सतहबाट ६ हजार मिटरमा पर्छ। अन्नपूर्ण विश्वको १० उच्च हिमालमा पर्छ। अनुरागको तीन दिनपछि जीवितै उद्धार गरिँदाको खुसी भाइले बाँडेका छन्। 

‘उहाँ जीवित फेला पर्नुभएको छ। अब हाम्रो ध्यान छिटो  निको बनाउनेमा केन्द्रित छ,’ मालुले भने।  

सुधीरका अनुसार उद्धार टिमले उनलाई एउटा गहिरो खाडीमा खोजी गरेको थियो। सेभेन समिट ट्रेक्सले पनि पुष्टि गरेको छ, ‘अनुरागको सात नेपाली पर्वतारोहीले तीन सय मिटर गहिरो हिम खाडलबाट निकालेर बचाएका हुन्।’ 

सुधीरको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। 

नेपाली शेर्पाहरूले बचाए 
सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरागाईंका अनुसार चिकित्सकहरू लगातार उनलाई निगरानीमा राखेर उपचार गरिरहेका छन्।

सेभेन समिट ट्रेक्सका प्रमुख मिङमा शेर्पाले आङदावा शेर्पा नेतृत्वको सात सदस्य नेपाली पर्वतारोही टिमले उनलाई खोजी गर्दै जीवितै उद्धार गरेको बताए। बिहीबार बिहान क्याम्प भन्दा तीन सय मिटरमुनि हिम खाडलमा मानिसको आकार देखेपछि शेर्पाहरूले उद्धार गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

पोल्याडका चर्चित पर्वतारोही एडम बिलेकी र उनका एक साथीले पनि बचाउ अभियानमा भाग लिएका थिए। 

सबैभन्दा खतरनाक क्षेत्रमा फसेका थिए 
उद्धार टिमले तीव्र गतिमा बिग्रँदो मौसमका बीच उनको उद्धार गरेका थिए। यो स्थान यो हिमालको सबैभन्दा खतरनाक क्षेत्रमा पर्छ। यहाँ धेरै समय हिउँ परिरहन्छ। 

अधिकाश समय हिउँ भइराख्ने र हिमपहिरोको खतराका साथै खाडलमा पर्ने जोखिम भएकाले यस क्षेत्रलाई शेर्पाहरूले जोखिमको रुपमा राख्ने गरेका छन्। 

खराब मौसमका कारण अनुरागलाई उपचार गर्न काठमाडौंको सट्टा पोखरा लगिएको थियो। 

राजस्थानको किसनगढका विधायक सुरेश टाकले मालू परिवारसँग आफू सम्र्पकमा रहेको बताए। विधायक अनुराग मालुका बा ओमप्रकाश र परिवारका अन्य सदस्यलाई भेट्न पुगेका थिए। 

अनुरागका बा ओमप्रकाशले बीबीसीका सहकर्मी मोहर सिंह मीणासँग कुरा गर्दै तीन दिनदेखि हराइरहेका अनुरागको जीवितै उद्धार गरिएको जानकारी पाएको र यसले धेरै खुसी भएको बताए। 

बाका अनुसार २४ मार्चमा अनुराग दिल्ली पुगेका थिए। त्यहीँबाट उनी हिमाल चढ्न काठमाडौँ आएका थिए। 

परिवार उनको स्वास्थ्यलाई लिएर अझै पनि चिन्तित छ। अनुराग मालु ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल र सात महाद्वीपका सबैभन्दा अग्ला पहाड चढ्ने मिसनमा थिए। 

अर्का  भारतीयको पर्वतारोहीको पनि उद्धार 
मंगलबार अन्नपूर्ण शिखरबाट झर्दै गर्दा चौथो क्याम्प नजिकै रहेका दुई भारतीय आरोही बेपत्ता भएका थिए। उनीहरू सोमबारदेखि सम्पर्कबिहीन भएका थिए। 

बेपत्ता भएका पर्वतारोही थिए बलजित कौर। उनलाई पनि शेर्पाको टोलीले उद्धार गरेको हो। बलजित भारतको हिमाञ्चल प्रदेशका बासिन्दा हुन्। 

उद्धार लगत्तै हिमाञ्चल प्रदेशका मुख्यमन्त्री सुखबिन्दर सिंह र उप–मुख्यमन्त्री मुकेश अग्नहोत्रीले उनी सुरक्षित रहेको जानकारी सामाजिक सञ्जाल ट्वीटरमार्फत दिए। 

मुख्यमन्त्रीले उनलाई स्वास्थ्य लाभको कामना पनि गरे। 

यो सामग्री हिन्दी बीबीसीबाट नेपालीमा अनुवाद गरिएको हो।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ०६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्