काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि सुविधास्वरुप प्राप्त गरेको गाडी फिर्ता गरेका छन्।
उनले प्रयोग गर्दै आएको गाडी मंगलबार फिर्ता गरिएको हो।
पौडेल फागुन २५ गते राष्ट्रपति निर्वाचित भएका थिए। त्यसअघि प्रयोग गर्दै आएको गाडी उनले फिर्ता गरेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।