• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन २६, २०८२ Tue, Mar 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बच्चामा ज्वरो: अस्पताल भर्ना हुने एक प्रमुख कारण

डा किरण शर्मा मंगलबार, वैशाख ५, २०८०  ०८:२९
1140x725
प्रतिकात्मक तस्बिर (गेट्स अर्काइभ)

ज्वरो बच्चाहरुमा सबैभन्दा लगातार देखिने लक्षणहरुमध्ये एक हो र आमाबाबुको चिन्ताको लागि एक सामान्य विषय हो। यस कारण अभिभावकहरु बारम्बार अस्पताल तथा क्लिनिक धाइरहनुपर्ने तथ्य सर्वबितितै छ। नियमित खोपको सुरुआतसँगै गम्भीर संक्रमणको दर घटेको छ, तर ज्वरो प्रयोगशालामा जाँच र अस्पताल भर्ना हुने एक प्रमुख कारण बनिरहन्छ। 

यसबाहेक, ज्वरोको लागि नेपालमा क्लिनिक वा अस्पतालमा पारासिटामोल (Paracetamol) र एन्टिबायोटिक्स (Antibiotics) जस्ता औषधिहरु बच्चाहरुलाई सबैभन्दा बढी प्रशासित छन्। जबकि ज्वरो आएको बच्चाहरु प्राय:जसो आँफै निको हुने खालको भाइरल रोग हुन्छ भने केहीमा गम्भीर संक्रमणको जोखिम हुन सक्छ। बच्चाहरुमा हुने ज्वरो र वयस्कहरुमा हुने ज्वरो क्लिनिकल आंकलनमा धेरै फरक छ। श्वास-प्रश्वास, रगतको प्रवाह र बच्चाको हाउभाउको स्तर एक सही मूल्यांकनको लागि सर्वोपरि छ। प्रयोगशाला चिन्ह र क्लिनिकल भविष्य वाणीका नियमहरुले गम्भीर संक्रमणको लागि जोखिममा रहेका बच्चाहरुको पहिचानमा उल्लेखनिय सहायता प्रदान गर्दछ। जे होस्, क्लिनिकल परीक्षण, प्रयोगशाला परीक्षणको विवेकपूर्ण उपयोग र डिस्चार्जपछि मार्गदर्शन नै (सुरक्षा जाल) ज्वरो आएका बच्चाहरुको सुरक्षित व्यवस्थापनको आधारशिला रहन्छ।

ज्वरोलाई ३८ डिग्री सेल्सियस (१००.४oF)  वा सो भन्दा बढीको मलासय तापमानको रूपमा परिभाषित गरिएको छ। दैनिक शरीरको तापमान एक परिभाषित सामान्य दायरामा (९७.९ – १००.२ oF)  उतार चढ़ाव भईरहन्छ। बेलुकाको समयमा उच्चतम र बिहानको समयमा सबैभन्दा कम तापमान हुन्छ। ज्वरोको कारणहरु ४ मुख्य वर्गहरुमा संगठित गर्न सकिन्छ:  संक्रामक, सूजन, क्यान्सर र विविध। 

DR_Kiran_Sharma1681785659.jpg
डा किरण शर्मा

बच्चाहरुमा ज्वरोको सबैभन्दा साधारण कारणहरु आफैं निको हुने भाइरल संक्रमण (सामान्य रुघा, इन्फ्लुएन्जा, पेटको संक्रमण) र जटिल जीवाणु संक्रमण जस्तैः कानको संक्रमण (Otitis), घाँटी संक्रमण (pharyngitis) वा sinusitis हो। ज्वरोको ढाँचाले अन्तर्निहित कारक तत्वको सुराग प्रदान गर्न सक्छ। भाइरल संक्रमण सामान्यतया एक हप्तामा ज्वरोको बिस्तारै गिरावटसँग सम्बन्धित छ। जबकि ब्याक्टेरिया संक्रमण अक्सर प्रभावी एन्टिबायोटिक्सको उपचारपछि ज्वरोको एकाएक छिटो गिरावटसँग जोडिएको छ। एक होसियारीपूर्वक लिईएको बच्चाको समस्याको उचित इतिहास र शारीरिक परीक्षण नै सबैभन्दा तीव्र रुपमा ज्वरोको निदानको लागी महत्वपूर्ण हुन्छ र मात्र केहीमा प्रयोगशाला परीक्षणहरुको आवश्यकता पर्न सक्छ। तीव्र ज्वरो आएको बच्चामा, शारीरिक परीक्षण कुनै पनि स्थानीयकृत उजुरीमा ध्यान केन्द्रित गर्नुपर्छ, तर एकचोटि पूरा टाउकोदेखि खुट्टा सम्मको जाँच अपरिहार्य रहन्छ।

बच्चाहरु ओपीडी वा आकस्मिक कक्षमा ज्वरोसँग यात बिना कुनै लक्षण अथवा चरम अस्वस्थताको रुपमा प्रस्तुत हुन्छन्। उनीहरुमा अनुहार रातो हुने, आँखा रसिलो हुने,  वा शारीरिक कम्पन हुन सक्छ। बच्चाहरु सक्रिय वा सुस्त प्रकरणसँग उपस्थित हुन सक्छन्। उनीहरुका आमा-बुबाले कि बच्चा धेरै बिरामी वा पहेँलो भएको र भोक कम हुँदै गएको रिपोर्ट गर्छन्। अन्तर्निहित कारक तत्वले पनि निश्चित लक्षण पैदा गर्दछ जस्तै मुटुको धड्कनमा परिवर्तन, श्वास-प्रश्वासको दरमा वृद्धि, इत्यादी। गम्भीर जीवाणुको संक्रमण [Serious Bacterial Infection (SBI)], नवजात शिशुहरुमा र ज्वरोसँग आउने शिशुहरुमा, ७ प्रतिशतदेखि १३ प्रतिशतमा हुन्छ। SBI को सबैभन्दा सामान्य कारण मूत्र पथ संक्रमण (UTI), रगतमा ब्याक्टेरियाको संक्रमण (Bacteremia) र केहीमा दिमागको संक्रमण (Meningitis) हो।
सामान्यतया ज्वरो अभिभावकमा एक चिन्ताको विषय हो, तर अन्यथा स्वस्थ बच्चामा आत्म-सीमित रोगको लागि शरीरको तापमान सामान्यमा फिर्ता ल्याउनको लागि मात्र ज्वरोको उपचार जरूरी छैन। ज्वरो सामान्यतया अनुकूली प्रतिक्रिया हो र केवल चयन गरिएका बच्चाहरुमा मात्र उपचार गरिनुपर्छ र ज्वरोको मामलामा प्रत्येक बिरामी बच्चाको आधारमा हेर्नुपर्छ। 

Ncell 2
Ncell 2

मानवमा, बढेको तापमानमा माइक्रोबियल प्रकृतिमा कमी आउँछ र बढेको तापमानले जिबाणुहरुसँग प्रतिकृया गर्ने क्षमता प्रदान गरिरहेको हुन्छ। ज्वरो सामान्यतया संक्रमणसँग लड्नको लागि लाभदायक प्रभाव छ। तर बच्चाहरुको स्थितिको उचित मूल्याकन गर्नुपर्छ। अन्यथा स्वस्थ बच्चामा साधारण ज्वरोको लागी कुनै पनि औषधि प्रयोग गर्नु जरुरी छैन। 

ज्वरोसँग प्रस्तुत युवा जनसंख्यामा एन्टिबायोटिक्सको दुरुपयोगले उनीहरुको सामान्य वृद्धि र तिनीहरुको सहजीवी सूक्ष्मजीवमा नकारात्मक असर पार्छ। प्रमाणित रिपोर्टहरुले यो दर्शाउछन् कि, बच्चाहरुमा एन्टीबायोटिक्सको अनावश्यक उपयोगले उनीहरुको पछिल्लो जीवनमा एलर्जी, दम, मोटापना, मधुमेह, उच्च रक्तचाप, आदिको विकासको उच्च जोखिमका संभावनाहरु छन्। ज्वरो सम्बन्धी अभिभावक शिक्षा नै ज्वरोसँग प्रस्तुत बच्चाहरुको प्रवर्द्धनमा आधारशिला रहन्छ। स्वस्थ बच्चाहरुमा तापमान १०२.२ डिग्री फरेनहाइट छ भने सामान्यतया उपचारको आवश्यकता पर्दैन। तर यदि बच्चालाई असहजता महसुस भएको छ भने उपचार उचित छ। निरन्तर तरल पदार्थको सेवनलाई प्रोत्साहित गर्ने जसले गर्दा शरीरको कोषिकामा पानीको कमीलाई प्रतिस्थापित गर्नको लागि सहयोग पुर्यानउँछ। ज्वरो आएर उच्च जोखिममा रहेका बच्चाहरु र शारीरिक असहजता महसुस गरिरहेका बच्चाहरुमा उचित उपचार लाभदायक छ।
ज्वरो आएका शिशुहरुमा गम्भीर जीवाणु संक्रमणको (SBI) जोखिम पहिचान गर्नको लागि प्रोटोकल:

रोचेस्टर (ROCHESTER) मापदण्ड:
ज्वरो आएको शिशुहरु (६० दिनसम्म): उच्च जोखिम
Empirical एन्टीबायोटिक्स
अस्पताल भर्ना
ज्वरो आएको शिशुहरु  ६० दिनसम्म: कम जोखिम
कुनै एन्टीबायोटिक्स जरुरी छैन
घर डिस्चार्ज गर्ने र २४ घण्टामा पुन अनुगमन गर्ने
SBI को जोखिम १ प्रतिशत
कम जोखिम मापदण्ड
सामान्य शारीरिक परीक्षण र राम्रो देखिने बच्चा
पहिले स्वस्थ, समय पुगेको गर्भावस्था, कुनै प्रसवकालीन/भर्खरको रोगाणुरोधी उपचार, कुनै अस्पष्टीकृत पहेलोपन (Jaundice/hyperbilirubinemia)
सबै प्रयोगशाला/रेडियोग्राफिक मापदण्ड पूरा गर्दछ भने:
रगतको परीक्षण
WBC गणना: 5000-15000/cmm
Absolute band गणना: ≤ 1500/cmm
पिसाबको परीक्षण
≤ 10 WBC/hpf
Gram stain मा कुनै ब्याक्टेरिया देखिएन
CSF समावेश छैन
छाती रेडियोग्राफ: सामान्य (यदि श्वासप्रश्वासको रोगको संकेत भएमा गर्ने)
दिशाको परीक्षण (यदि दिशा पातलो भएमा) ≤ 5 WBC/hpf

२ महिना वा सोभन्दा ठुलो बच्चा, जो ज्वरो लिएर अस्पताल आउँछन्, उनीहरुको प्रारम्भिक परीक्षण, बच्चाको समग्र उपस्थिति, vital signs को आंकलनसँग सुरू हुन्छ। वर्तमान रोगको एक विस्तृत इतिहास र एक शारीरिक परीक्षणको माध्यमबाट ज्वरोको कारण पहिचान गर्न सकिन्छ। बच्चाहरु जो बिरामी छन् वा विषाक्त देखिन्छन् वा जसमा असामान्य vital signs  छन् (जस्तै, tachycardia, tachypnea, hypotension), उनीहरुको प्रस्तुत लक्षणहरुलाई ध्यानमा राखेर शारीरिक परीक्षण केन्द्रित गर्नुपर्छ साथै जाँच र उपचार छिटो भन्दा छिटो गर्नुपर्छ।

अभिभाबकहरुलाई यो सल्लाह छ कि यदि आफ्नो बच्चालाई ज्वरो आएको छ भने,  बालरोग विशेषज्ञकोमा जानुहोला न कि फार्मेसी गएर औषधिको पोको बोकेर आउने। किनभने धेरैजसो बच्चाले अनावश्यक औषधिहरु खाइराखेको हुन सक्छन जसको आवश्यकता नै हुँदैन। विभिन्न आंकडाहरु सुझाव दिन्छन् कि ५० प्रतिशतभन्दा बढी बच्चाहरुलाई ज्वरोको लागि अनावश्यक औषधि र एन्टिबायोटिक दिइन्छ। एन्टिबायोटिक्सको यी तर्कहीन उपयोगहरुको कारणले गर्दा बच्चाहरुलाई लिएर बारम्बार अस्पताल गईरहनुपर्ने हुनसक्छ। र बच्चाको स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्छ। जस्तैः कम तौल हुने, भोक कम लाग्ने, शारीरिक विकासमा ह्रास आउने, अनुभूतिमा कमी हुने आदि। यदि अन्तर्निहित कारक तत्वको सही पहिचान गरेर ठीक तरिकाले उपचार गरियो भने ज्वरो निको हुन्छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ०८:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव
‘यो राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो’ : चन्द्र भण्डारी
सुनचाँदीको मूल्य बढ्यो
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
‘यो राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो’ : चन्द्र भण्डारी मंगलबार, फागुन २६, २०८२
सुनचाँदीको मूल्य बढ्यो मंगलबार, फागुन २६, २०८२
प्रत्यक्षतर्फको मतगणना सकियो, समानुपातिकतर्फ यी क्षेत्रको मतपरिणाम आउन बाँकी मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
धनुषा-१ को मतपरिणाम घोषणा नगर्न सर्वोच्चको आदेश सोमबार, फागुन २५, २०८२
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
इलाम-१ मा कांग्रेसका निश्कल राई निर्वाचित सोमबार, फागुन २५, २०८२
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्