दिल्ली– विदेशी रूपैयाँ विनियममा घोटाला गरेको भन्दै भारत सरकारले बेलायती ब्रोडकास्टिङ कम्पनी बीबीसी भारतविरूद्ध मुद्दा दायर गरेको छ।
प्रवर्तन निर्देशनायक (इडी)ले विदेशी मुद्रा सटहीको नियम उल्लंघन गरेको अरोपमा बुधबार बीबीसी भारतविरूद्ध विदेशीय मुद्रा व्यवस्थापन ऐन (फेमा) अन्तर्गत मुद्दा दायर गरेको हो।
यसअघि गत फेब्रुअरीमा आयकर विभाग नयाँ दिल्लीले मुम्बईस्थित बीबीसी कार्यालयको अनुसन्धान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।