• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
कामना विकास बैंक घोटाला प्रकरण :

महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचलाउने निर्णय गरिँदै, काठमाडौं आइपुग्यो फाइल

आंशिकलाई मात्रै मुद्दा नचल्ने निर्णय हो : सहन्यायाधिवक्ता काफ्ले
64x64
नारायण अधिकारी बिहीबार, चैत ३०, २०७९  ११:३०
1140x725

काठमाडौं– कामना विकास बैंकको झापास्थित दमक शाखाको करिब २ करोड रुपैयाँ घोटाला प्रकरणको मुद्दा नचल्ने निर्णय गराउने तयारी भएको छ। प्रहरीले बैंकिङ कसुरमा अनुसन्धान सकेर मुद्दा चलाउनुपर्ने रायसहित पठाएको फाइलमा जिल्ला सरकारी वकिल कार्यालयदेखि उच्च सरकारी वकिल कार्यालयसम्म मुद्दा चलाउनु नपर्ने भन्दै निर्णय गरेका थिए।

दुई सरकारी वकिल कार्यालयबाट मुद्दा चलाउनु नपर्ने निर्णय गरिएको उक्त अनुसन्धान फाइल अहिले काठमाडौंस्थित महान्यायाधिवक्ताको कार्यालयमा आइपुगेको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। स्रोतका अनुसार उक्त फाइल महान्यायाधिवक्ता कार्यालयमा आइपुगेको २/३ दिन भइसकेको छ। तर महान्यायाधिवक्ता दिनमणि पोखरेल र टिप्पणी उठाउने सहसचिव उपत्यका बाहिर भएका कारण उक्त निर्णय भने हुन नसकेको स्रोतले जानकारी दियो।

‘कामना विकास बैंकको मुद्दा नचल्ने निर्णय गराउनेबारेको फाइल आइसकेको छ। तर अहिले सम्बन्धित मान्छे नभएकाले उक्त निर्णय भइसकेको भने छैन,’ उच्च स्रोतले नेपाल लाइभलाई जानकारी दियो। १ करोड ९२ लाख ३० हजार रुपैयाँ बराबरको बिगो मागदाबी गर्दै बैंकिङ कसुरमा मुद्दा चलाउनुपर्ने भन्दै इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान सकेर फाइल दुई साताअघि जिल्ला सरकारी वकिल कार्यालय झापामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए।

‘हामीले आफ्नो काम सकेर सरकारी वकिल कार्यालयमा पठाइएको हो। त्यसपछि के कसो भयो भन्ने हामीलाई थाहा भएन’, रिजालले भने। बैंकका कर्मचारी र श्रणी गरेर ९ जनालाई प्रहरीले प्रतिवादी बनाएको थियो। त्यसमध्ये सञ्जिव निरौला, समीर कार्की र सुवास दाहाललाई भने फरार प्रतिवादी बनाइएको थियो। तर सरकारी वकिल कार्यालयले प्रहरीको प्रतिवेदन विपरित मुद्दा नचल्ने निर्णय गर्दै आफ्नो निर्णय सदरका लागि उच्च सरकारी वकिल कार्यालयमा पठाएको थियो।

गत माघ १८ गते झापा प्रहरीले कामना विकास बैंकको दमक शाखाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई पक्राउ गरेको थियो। मिलेमतोमा कमसल धितो राखेर करोडौं ऋण दिएको खुलेपछि बैंकका कर्मचारी र ऋणीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। पक्राउ परेको दुई दिनपछि नै उनीहरू हाजिरी जमानीमा छुटेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्र बैंकले छानबिन गर्दा कामनाको दमक शाखाले कमसल धितो राखेर धेरै कर्जा प्रवाह गरको खुलेपछि अनुसन्धान गरेर कारबाही गर्न भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेको थियो।

त्यसपछि सीआईबीले झापा प्रहरीलाई अनुसन्धान गरी कारबाही गर्न भनेपछि झापा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सीईओसहित चार जनालाई पक्राउ गर्दा इलाका प्रहरी कार्यालय दमकको प्रमुखमा डीएसपी दिलिप गिरी थिए। अहिले उनको ठाउँमा डीएसपी देवानन्द मिश्र आएका छन्। मिश्रले आफूले अनुसन्धान गरेर फाइल बुझाएको तर त्यसपछि के भयो भन्ने जानकारी नभएको दाबी गरे।

यता जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता वसन्त काफ्लेले भने केही व्यक्तिको हकमा मात्रै मुद्दा नचल्ने निर्णय भएको बताए। ‘प्रहरीले प्रतिवादी बनाएका सबैको हकमा नभइ केही व्यक्तिको संलग्नता नदेखिएकाले उनीहरूलाई मात्रै मुद्दा नचल्ने निर्णय गरिएको हो। अन्यको हकमा भने मुद्दा चल्ने निर्णय भएको छ’, काफ्लेले नेपाल लाइभसँग भने। तर स्रोतका अनुसार सीईओसहितका केही व्यक्तिलाई भने जोगाएर अन्यलाई मुद्दा चलाउने तयारी भएको छ। सोही अनुसार फाइल महान्यायाधिवक्ता कार्यालय आइपुगेको हो।

Xtrem
Xtrem

यसअघि पनि सेटिङमै बैंकका कर्मचारीको मिलेमतोमा साढे १४ करोडको कर्जा प्रवाह भएको भन्दै पक्राउ गरेर मुद्दा चलाइएको थियो। कामना सेवा विकास बैंकले २०७६ असारपछि एक वर्षमा सविन एण्ड ब्रोदर्श रियल स्टेटलाई चार करोड, क्रियन्स इन्जिनियरिङलाई चार करोड, आस्थालक्ष्मी सव प्रालिलाई दुई करोड ४० लाख, थापा ब्रोदर्श एण्ड कम्पनी प्रालिलाई दुई करोड ६० लाख र सुवास दाहाल नाम गरेका व्यक्तिलाई एक करोड ४० लाख ऋण प्रवाह गरेको थियो।

ऋण लिएको केही समयपछि नै किस्ता नतिरेपछि धितो मूल्यांकन गर्दा कमसल भएको रहेको खुलेको थियो। त्यसपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो। उनीहरू बैंकिङ कसुरको मुद्दामा धरौटीमा रिहा भएका थिए। तर सरकारी दस्तखत कीर्तेमा बैंकका तत्कालीन कोशी प्रदेश प्रमुख सुजन छाराहाङ भने पुर्पक्षमा गएका थिए। बैंकले आन्तरिक अनुसन्धान गरेपछि मूल्यांकनकर्ता कमल नेपालले भने आत्महत्या नै गरेका थिए।

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  ११:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्